खबर

ठूला परियाेजना अलपत्र

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद सकिएको एक साता बितिसकेकेा छ । प्रवर्द्धक जीएमआरले एक वर्ष म्याद थप्नका लागि निवेदन दिए पनि लगानी बोर्डको बैठक बस्न नसक्दा निर्णय हुन

अब ‘नो वर्क नो पे’को व्यवस्था लागू

औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब ‘नो वर्क

मन्त्रीको निर्देशनमा उल्टियो रुट परमिट मापदण्ड

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुट परमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ । प्राविधिक रूपमा सो राजमार्गमा १८ सिट क्षमताभन्दा माथिको गाडी चलाउन

प्रधानमन्त्री र प्रमुख आयुक्त भेटिएनन् !

अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् । प्रधानमन्त्री दाहालको ठेगाना पेरिसडाँडा जनाइएको

घोषित मितिमै सार्क सम्मेलन गर्न नेपालको आग्रह

नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मलन निर्धारित मितिमै गर्नको लागि सार्क सदस्य देशलाई सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको छ । भारत, बंगलादेश, भुटान र अफगानिस्तानले पाकिस्तानमा

आन्तरिक उडानमा नोट सेभेन प्रतिबन्ध

अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएका छन् । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बुधबार सूचना जारी गरी

राष्ट्रसङ्घको महासभा सम्पन्न

विश्वभरका शीर्ष नेताकाबीचमा उच्चस्तरीय छलफल गर्दै संयुक्त राष्ट्रसङ्घको ७१औं वार्षिक महासभा सोमबार सम्पन्न भएको छ । नेताहरुले जलवायु परिवर्तन, सिरियाली द्वन्द्व समाधान र आप्रवासी समस्याका साथसाथै विकास र शान्तिका बारेमा छलफल

पछिल्लो २ महिनामा झण्डै २ हजार वटा दुर्घटना

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना

शक्तिशाली मुलुकले पठाए नेपालमा महिला राजदूत

चीनले पनि नेपालमा महिलालाई राजदूतका रुपमा पठाउने भएपछि काठमाडौंमा विदेशी महिला राजदुतको संख्या आठ पुग्ने भएको छ । यतिबेला नेपालका लागि विश्व शक्तिराष्ट्र अमेरिकाकी राजदूतको रुपमा अलैना वि. टेप्लिज छन्

चीनबाट इन्धन ल्याउने योजनामा भारतको तगारो

भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको छ । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com