Follow @khasokhasmag

अमेरिकी अध्यागमनमा २४ घण्टाका टप स्टोरी : एसाइलम, अध्यागमन ठगी, कामदार भिसा, डिभी


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

कतै तपाईले विगत २४ घण्टामा अमेरिकी अध्यागमनबारेका पछिल्ला अपडेट पढ्न छुटाउनु त भएन ? यदि छुटाउनुभएको भएमा हामीले त्यसलाई एकैठाउँ राउण्डअप गरेका छौं ।

तपाईको डिभाइसमा खुलेन भने यहाँ क्लिक गर्नुहोला ।

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

आप्रवासीलाई निशानामा पार्न ठगले गरेका फोनमा होमल्याण्ड सेक्युरिटीकै नम्बर

एसाइलम वर्क परमिटको ३० दिने समयसिमा हटाइदै, वर्क परमिट लिन महिनौं लाग्नसक्ने

अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, तोकियो १० डलर शुल्क

न्युयोर्कको लङ आइल्याण्डमा आइसको अपरेशन, २३ जना कागजपत्रविहिन नियन्त्रणमा

थपियो अमेरिकामा यात्राकालागि भिजिटर भिसा लिन नपर्ने देशको संख्या

१४ बर्षमा नेपालबाट एक करोड डिभी आवेदन !

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com