अमेरिकी अध्यागमनमा २४ घण्टाका टप स्टोरी : एसाइलम, अध्यागमन ठगी, कामदार भिसा, डिभी


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

कतै तपाईले विगत २४ घण्टामा अमेरिकी अध्यागमनबारेका पछिल्ला अपडेट पढ्न छुटाउनु त भएन ? यदि छुटाउनुभएको भएमा हामीले त्यसलाई एकैठाउँ राउण्डअप गरेका छौं ।

तपाईको डिभाइसमा खुलेन भने यहाँ क्लिक गर्नुहोला ।

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

आप्रवासीलाई निशानामा पार्न ठगले गरेका फोनमा होमल्याण्ड सेक्युरिटीकै नम्बर

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलम वर्क परमिटको ३० दिने समयसिमा हटाइदै, वर्क परमिट लिन महिनौं लाग्नसक्ने

अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, तोकियो १० डलर शुल्क

न्युयोर्कको लङ आइल्याण्डमा आइसको अपरेशन, २३ जना कागजपत्रविहिन नियन्त्रणमा

थपियो अमेरिकामा यात्राकालागि भिजिटर भिसा लिन नपर्ने देशको संख्या

१४ बर्षमा नेपालबाट एक करोड डिभी आवेदन !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com