न्युयोर्कको लङ आइल्याण्डमा आइसको अपरेशन, २३ जना कागजपत्रविहिन नियन्त्रणमा

न्युयोर्कको लङ आइल्याण्डमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको अपरेशनमा २३ जना कागजपत्रविहिन पक्राउ परेका छन् । ६ दिन लामो अपरेशनका क्रममा उनीहरु पक्राउ परेको आइसले जनाएको छ । सेक्स अफेण्डर एलियन रिमुभल सोअर अपरेशन अन्तरगत उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु विगतमा यौन दुब्र्यबहारदेखि बलात्कारसम्मको अभियोग प्रमाणित भएकाहरु रहेको आइसले जनाएको छ । पक्राउ … Continue reading न्युयोर्कको लङ आइल्याण्डमा आइसको अपरेशन, २३ जना कागजपत्रविहिन नियन्त्रणमा