अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, तोकियो १० डलर शुल्क

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ भने त्यसका लागि १० डलर शुल्क लाग्नेछ । युएससीआईएसले शुल्कबारे आज अन्तिम सुचना जारी गर्दै कामदार भिसा एचवानबीका लागि आवेदन दिन चाहने रोजगारदाताले सुरुमै अनलाइनमार्फत दर्ता गराउँदा १० डलर शुल्क तिर्नुपर्ने जनाएको छ । उक्त शुल्क बैंक … Continue reading अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, तोकियो १० डलर शुल्क