१४ बर्षमा नेपालबाट एक करोड डिभी आवेदन !

सन् २००७ देखि यता अहिलेसम्मको गणना गर्दा झण्डै एक करोड डिभी लोटरीका आवेदनहरु नेपालबाटै परेका छन् । विगत ५ बर्षमा मात्र नेपालबाट ५० लाख डिभी लोटरीका आवेदन परेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।  जसमा पटकपटक डिभी भर्नेहरु समेत छन् । आर्थिक बर्ष २०२० का लागि झण्डै १० लाख नेपालीहरु डिभी कार्यक्रममा सहभागी भएका थिए … Continue reading १४ बर्षमा नेपालबाट एक करोड डिभी आवेदन !