थपियो अमेरिकामा यात्राकालागि भिजिटर भिसा लिन नपर्ने देशको संख्या

अमेरिकाले आफ्नो देश भ्रमणका लागि कन्सुलेट वा दूतावासबाट भिजिटर भिसा लिन नपर्ने देशमा पोल्याण्डलाई थपेको छ । नोभेम्बर ११ देखि लागु हुनेगरी पोल्याण्डका नागरिकले अमेरिकामा भ्रमणका लागि आउँदा अनलाइनमार्फत भिसा छुटको आवेदन दिन सक्नेछन् । त्यसका लागि उनीहरुले इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशन इस्टामार्फत अमेरिका यात्रा गर्नुभन्दा कम्तीमा ७२ घण्टा अगाडि अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । … Continue reading थपियो अमेरिकामा यात्राकालागि भिजिटर भिसा लिन नपर्ने देशको संख्या