यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा रहेका एसाइलम आवेदनको अन्तरवार्ता छिटो सार्नसकिने उपायहरुबारे सुझाव दिएका छन् । तपाईले आफ्नो आवेदनमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सक्नुहुन्छ तर तपाईको अनुरोध स्वीकार हुने … Continue reading यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता