एसाइलम वर्क परमिटको ३० दिने समयसिमा हटाइदै, वर्क परमिट लिन महिनौं लाग्नसक्ने

अमेरिकी सरकारले झण्डै २० बर्षपछि पेन्डिङ अवस्थामा रहेका एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटको नियममा परिवर्तनको तयारी गरेको छ ।  फेडरल रजिस्टरमा युएससीआईएसका तर्फबाट प्रकाशित प्रस्तावित नियम अनुशार एसाइलम आवेदकलाई वर्क परमिट लिन विगतको तुलनामा लामो समय लाग्नसक्नेछ । प्रस्तावित नियममा सार्वजनिक कमेन्टको अवधि आज सकिएको छ । अब छिट्टै अन्तिम नियम प्रकाशित गरिनेछ । … Continue reading एसाइलम वर्क परमिटको ३० दिने समयसिमा हटाइदै, वर्क परमिट लिन महिनौं लाग्नसक्ने