आप्रवासीलाई निशानामा पार्न ठगले गरेका फोनमा होमल्याण्ड सेक्युरिटीकै नम्बर

अमेरिकामा आप्रवासीलाई निशानामा पार्न ठगहरुले गर्दै आएका फोनमा फोन कल प्राप्त गर्ने व्यक्तिको मोबाइलमा होमल्याण्ड सेक्युरिटीकै नम्बर देखिनेगरी ठगहरुले कम्प्युटर प्रणालीमा मिलाएको अमेरिकी सरकारले जनाएको छ । कलर आइडीमा होमल्याण्ड सेक्युरिटीका नम्बर देखिदैमा त्यस्तो फोन सरकारी निकायबाट आएको नहुने र ठगहरुले भ्रममा पार्न सरकारी फोननम्बर देखिने प्रविधि मिलाएको भन्दै सचेत रहन चेतावनी दिइएको छ । … Continue reading आप्रवासीलाई निशानामा पार्न ठगले गरेका फोनमा होमल्याण्ड सेक्युरिटीकै नम्बर