२४ घण्टाका टप अध्यागमन स्टोरी : कागजपत्रविहिनलाई लाइसेन्स, अध्यागमन शुल्क, कामदार भिसा


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

कतै तपाईले विगत २४ घण्टामा अध्यागमनबारेका पछिल्ला अपडेट पढ्न छुटाउनु त भएन ? यदि छुटाउनुभएको भएमा हामीले त्यसलाई एकैठाउँ राउण्डअप गरेका छौं ।

तपाईको डिभाइसमा खुलेन भने यहाँ क्लिक गर्नुहोला ।

डिसेम्बर १४ पछि न्युयोर्कमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स, रोक्ने प्रयास असफल

अध्यागमन शुल्क बढाउँदै अमेरिका : एसाइलमका लागि ५० डलर, नागरिकताको शुल्क ११७० डलर

१० डलर तिरेर यसरी डिभी जस्तै अमेरिकी कामदार भिसाको आवेदन, आज औपचारिक सुचना

दुई नेपाली महिलालाई खाडी पठाउन लैजाँदै गर्दा एक नेपाली महिला भारतीय प्रहरीको फन्दामा

 

 

३९ कागजपत्रविहिन पक्राउ, सबै बंगालादेशका

 

जर्जिया पठाइदिने भनी आठ लाख ठगी गर्ने राई पक्राउ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com