दुई नेपाली महिलालाई खाडी पठाउन लैजाँदै गर्दा एक नेपाली महिला भारतीय प्रहरीको फन्दामा

बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो । एसएसबी ४२ आँंै बाहिनीका अनुसार, शङ्का लागेर सोधपुछ गर्दा दुवै महिलाले राईले खाडीमुलुक लैजान लागेको बताएका थिए । … Continue reading दुई नेपाली महिलालाई खाडी पठाउन लैजाँदै गर्दा एक नेपाली महिला भारतीय प्रहरीको फन्दामा