डिसेम्बर १४ पछि न्युयोर्कमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स

न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स दिने राज्यका नीतिमा रोक लगाउन अदालतमा दायर गरिएको मुद्दा न्यायाधिसले आज खारेज गरिदिएकी छिन् । मुद्दाको खारेजीपछि कागजपत्रविहिनलाई लाइसेन्स दिनमा रोक लगाउने प्रयास असफल भएको छ । रोचेस्टरकी संघीय न्यायाधिस एलिजाबेथ वेलफोर्डले ३२ पृष्ठ लामो निर्णयमा उनले कागजपत्रविहिनलाई ड्राइभर लाइसेन्स दिंदा कानुन कार्यान्वयनमा कुनै असर नपर्ने ठहर गरेकी थिइन् … Continue reading डिसेम्बर १४ पछि न्युयोर्कमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स