अमेरिकी इतिहासमै पहिलोपटक एसाइलम आवेदनका लागि शुल्क लिने तयारी

अमेरिकी सरकारले फर्म आई ५८९ एसाइलम आवेदनका लागि ५० डलर शुल्क लिने तयारी गरेको छ । यसबारेको प्रस्तावित नियम नोभेम्बर १४ मा फेडरल रजिस्टरमा औपचारिक रुपमा प्रकाशित हुनेछ । अहिलेसम्म अमेरिकामा एसाइलम आवेदन निशुल्क दिनसकिने प्रावधान रहेको थियो । इरान, फिजी, अष्ट्रेलिया लगायतका देशमा एसाइलमका लागि शुल्क लिने गरिएको उल्लेख गर्दै अमेरिकामा पनि शुल्क लिने … Continue reading अमेरिकी इतिहासमै पहिलोपटक एसाइलम आवेदनका लागि शुल्क लिने तयारी