१० डलर तिरेर यसरी डिभी जस्तै अमेरिकी कामदार भिसाको आवेदन, आज औपचारिक सुचना

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ भने त्यसका लागि १० डलर शुल्क लाग्नेछ । युएससीआईएसले शुल्कबारे आज अन्तिम सुचना जारी गर्दै कामदार भिसा एचवानबीका लागि आवेदन दिन चाहने रोजगारदाताले सुरुमै अनलाइनमार्फत दर्ता गराउँदा १० डलर शुल्क तिर्नुपर्ने जनाएको छ । उक्त शुल्क बैंक … Continue reading १० डलर तिरेर यसरी डिभी जस्तै अमेरिकी कामदार भिसाको आवेदन, आज औपचारिक सुचना