नागरिक पत्रकारिता

टिपिएस नविकरणको लागी एकीकृत प्रयास जरुरी

नेपाललाइ दिइएको टिपिएसको भविष्यबारे चौतर्फी चासो भैरहेको अवस्थामा सरोकारवालाहरुले नविकरणको लागी एकिकृत कार्यक्रम मार्फत दवाब दिनुपर्न बताएका छन् । गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरद्धारा न्यूयोर्कमा आइतबार आयोजित, टिपिएसको भविष्य र विकल्प बिषयक अन्तक्रिया कार्यक्रमा नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कका महाबाणिज्यदुत मधु मरासिनीले भन्नुभयो, “सरकारिस्तरबाट आवश्यक पहल भैरहेको छ तर ठोस जवाफ आइसकेको छैन ।” वहाँले …

मुसहर वस्तीको लागि किदुगको सहयोग

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् । मातृभूमि नेपालमा भएको यस बिपदको समयमा केही मात्रामा भए पनि सेवा र सहयोग पुर्याउने उद्धेश्य लिई शेर्पा किदुग अमेरिकाले गत अगस्त १४ देखी अक्टोबर १, …

सामुदायीक कार्यमा एनएजीसीको प्रतिवद्धता

विश्वभर छरिएर रहेका नेपालीका विच भाइचार अभिवृद्धि गर्दै विश्व शान्तिको अभियान संचालन गर्न सन् २००८ मा अमेरिकामा स्थापना भएको नेपाल विश्व सहयोग संघले वानासंगको सहकार्यमा सोलखुम्बुमा निर्माण गरिरहेको सामूदायीक भवनको निर्माण तिव्र गतिमा अघि बढिरहेको बताएको छ । पश्चिम अमेरिकामा रहेको नेपालीहरुको छाता संस्था वानासंगको सहकार्यमा कम्यूनीटि सेन्टर बनाउने निर्णय गतबर्ष गरिएको थियो । नेपालको …

सम्बन्ध बढाउन टेक्सासमा रुकुमेलीको बनभोज, सिंगारु, टप्पा र लहरे नाचिने

अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा टेक्सासको अष्टिनमा यही डिसेम्बर २१ तारिख बिहिबारका दिन भव्य बनभोज कार्यक्रमको आयोजना गरिएको छ । अष्टिनस्थित एमा लंग मेट्रोपोलिटन पार्कमा आयोजना गरिन लागेको बनभोजमा आयोजक रुकुमेलीहरु भएपनि सबै नेपालीहरु सहभागी हुन सक्ने बताइएको छ । अमेरिका र त्यसमा पनि टेक्सास राज्यमा रुकुमेलीहरुको संख्या बढ्दै गर्दा एक आपसमा सहयोग आदानप्रदान तथा परिचय …

इन्डियाना च्याप्टर, एक उत्कृष्ट च्याप्टर

  गैरआवासीय नेपाली संघ अमेरिका, इन्डियाना च्याप्टरको शपथ ग्रहण तथा प्रथम साधारणसभा शनिवार इन्डियानापोलीसमा सम्पन्न भयो । कार्यक्रममा २०१७—१९ का लागी निर्वाचित कार्यसमितिका सदस्यहरुलाइ एनआरएनए अमेरिकाका मध्यपश्चिम क्षेत्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राधा पौडेलले शपथ ग्रहण गराउनु भएको थियोे । पौडेलले नवनिर्वाचित कार्यसमितिलाइ बधाइ दिदै इन्डियाना च्याप्टरलाइ एक उत्कृष्ट च्याप्टरको संज्ञा दिनुभयो । कार्यक्रमका …

नाशाको गरिमा बढाउन एकजुट बनौंः अध्यक्ष माधव ढकाल

  दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै ढकालले हालैका दिनहरुमा संस्थाको बारेमा देखिएको अन्योल र विमतिहरुको सहि समाधान भएको भन्दै संस्थाको उदेश्य पुर्तीको लागी एकजुट हुन आग्रह …

म सक्षम छु, एकपटक सेवा गर्ने मौका दिनुहोस:लक्ष्मी खरेल थापा, उम्मेदवार,महिला संयोजक

सानफ्रान्सिस्को, एनआरएन अमेरिकाको महिला संयोजकको उम्मेदवार लक्ष्मी खरेल थापाले एनआरएनएमा सक्षम र युवा नेतृत्व स्थापीत गर्नुपर्न समय आएको बताउनु भएको छ । ढिलै भए पनि चुनाव मार्फत सक्षम उम्मेदवार छनोट गर्ने सुअवसर आएको भन्दै थापाले नयाँ सोच र महिला सहभागीता तथा शसक्तिकरणको लागी आफुलाइ एक भोट दिन आग्रह गनुभयो । विगत लामो समयदेखी अमेरिकाका विभिन्न …

न्यूयोर्कमा आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न

न्यूयोर्क, यूनाइटेड शेर्पा एसोसीएसन न्यूयोर्कको आयोजनामा संचालीत ३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न भएको छ । पत्रकारिता तथा उद्घोषणमा रुचि राख्ने र नवप्रबेशी गरि करिब १५ जना प्रशिक्षार्थी सहभागी सो तालीममा पत्रकार किरण मरहठ्ठाले प्रशिक्षण दिनुभएको थियो । शेर्पा केदुगंको सभाहलमा संचालन गरिएको प्रशिक्षणमा आधारभूत समाचार लेखन, अन्तवार्ता, रिपोटिगं र उद्घोषण कलाको बारेमा …

लाेकतन्त्रमा लुकेकाे बास्तबिकता

-भिम खनाल २०६२/ ०६३ काे जनअान्दाेलन ले।राजतन्त्र काे जराे किलाे उखेलेर मिल्काईदियाे र देशमा लाेकतान्त्रिक राज्य ब्याबस्थाकाे सुरुवात भयाे , देश बास्तबमै लाेकतान्त्रिक राज्य ब्याबस्थामै अाधारित छ या हामी काला पहाड का कुल्ली जस्ता राज्यका दुखी प्राणी हरुलाइ भ्रम पिटिएकाे छ जुन समय ले कुनै युगमा अबस्य हिसाब गर्नेनै छ ,यद्दपी एकातिर परम्परा लाई लागेकाे …

Loading...
Like us on Facebook