नागरिक पत्रकारिता - Page 3 of 4 - KHASOKHAS

नागरिक पत्रकारिता

न्यूयोर्कमा आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न

न्यूयोर्क, यूनाइटेड शेर्पा एसोसीएसन न्यूयोर्कको आयोजनामा संचालीत ३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न भएको छ । पत्रकारिता तथा उद्घोषणमा रुचि राख्ने र नवप्रबेशी गरि करिब १५ जना प्रशिक्षार्थी सहभागी सो तालीममा पत्रकार किरण मरहठ्ठाले प्रशिक्षण दिनुभएको थियो । शेर्पा केदुगंको सभाहलमा संचालन गरिएको प्रशिक्षणमा आधारभूत समाचार लेखन, अन्तवार्ता, रिपोटिगं र उद्घोषण कलाको बारेमा …

लाेकतन्त्रमा लुकेकाे बास्तबिकता

-भिम खनाल २०६२/ ०६३ काे जनअान्दाेलन ले।राजतन्त्र काे जराे किलाे उखेलेर मिल्काईदियाे र देशमा लाेकतान्त्रिक राज्य ब्याबस्थाकाे सुरुवात भयाे , देश बास्तबमै लाेकतान्त्रिक राज्य ब्याबस्थामै अाधारित छ या हामी काला पहाड का कुल्ली जस्ता राज्यका दुखी प्राणी हरुलाइ भ्रम पिटिएकाे छ जुन समय ले कुनै युगमा अबस्य हिसाब गर्नेनै छ ,यद्दपी एकातिर परम्परा लाई लागेकाे …

यसरी बित्यो मेरो बाल्यकाल

जीवन सुखदुःखको मिश्रण हो भन्छन् । तर, मेरो जीवनमा दुःखको लामो शृंखला नै चल्यो । यो शृंखलाको पहिलो ‘इपिसोड’ म चार वर्षको हुँदा नै सुरु भयो । त्यतिवेला म घरमा बाख्राका पाठाहरूसँग खेल्थेँ । पिँढीमा डोकोभित्र म र बाख्राका पाठा बस्थ्यौँ । ती पाठासँग समय बितेको पत्तो नै हुँदैनथ्यो । मेरो घर अमलेखगन्जमा ‘हाइवे’छेउमै थियो …

भूकम्पपीडितलाई थप एक लाख नदिन दाताको दबाब

भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न एक लाख रुपैयाँ अनुदान थप्ने सरकारी निर्णय कार्यान्वयन नगराउन दातृ निकायले दबाब दिएका छन् । पैसा मात्रै बढाउँदा सुरक्षित आवास निर्माण सुनिश्चित नहुने भन्दै दातृ निकायले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दबाब दिएको हो । भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न सरकारले सुरुमा दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर, यो …

नेपालकै कमाइमा ६ वटा होटेल

‘नेपाली समाजमा २/४ लाख कमाएपछि जग्गा किन्ने, घर किन्ने बानी छ, तर मैले कमाएको सबै पैसा थप उत्पादन मूलक कामका लागि होटेलमै लगानी गरेँ’ उनले भने ‘आज १० हजार कमाएँ भने भोली २० हजार लगानी कसरी गर्ने होला भनेर सोँच बनाउँछु ।’ भरत पाण्डेय/काठमाडौं जनयुद्धको उत्कर्षमा पुगेको बेला, गाउँमा कहिले माओवादीको कार्यक्रममा जानुपर्ने कहिले सुरक्षाकर्मीको …

‘नूनको लडाइँ’

शहरका मान्ठा ५० हजार तोला सुन पाउँदा खुशी छन, उता दुर्गमका मान्ठा ५० रुपैया पोका नुन पाउदा खुशी छन मेरो देशमा । सुन र नुनको मुल्य बुझिनसक्नु छ । बाजुरा हुम्लाको स्थलगत रिपोर्ट : मीना शर्मा सरकारले उत्तरी बाजुराका रुगिन, बिच्छ्या तथा हुम्लाका मैला, मदेनालगायतका गाविसमा चामल र औषधि त के नूनसमेत पुर्‍याउन सकेको छैन। …

भूकम्पले नढालेका ‘अपार्टमेन्ट’ त्रासले ढले

भूकम्पपछि राजधानीमा ‘अपार्टमेन्ट’ निर्माण र बिक्री ठप्प छ । केही अपार्टमेन्ट निर्माताले गरेको मनपरीबाट सिर्जित त्रासले अहिले यो व्यवसाय नै धरासायी हुनपुगेको छ । निर्माता, ब्याङ्क र सर्वसाधारणको गरेर रु.१२५ अर्ब लगानी रहेको अपार्टमेन्ट व्यवसायकोे यो हविगत कसरी भयो ?  १२ वैशाख २०७२ को महाभूकम्पमा करीब ९ हजार नेपालीको ज्यान गयो, हजारौं अंगभंग र ६ …

कञ्चनको कारुणिक कहानीको अर्को पाटो

– भुपेन्द्र थापा कान्तिपुर टिभीमा प्रसारित एक महिला(कन्चन शर्मा रेग्मी ) काे कारुणिक अन्तरवार्ता हेर्नुभएकाे छ ? कथाकाे अर्काे पाटाे यस्ताे पनि रैछ  । पत्रकारितामा जस्लाई भनिन्छ  ब्यालेन्स अर्थात सन्तुलन । मोहन रेग्मी बाजुराबाट एसएलसी उत्तिर्ण गरेका र हाल नेपाल सरकारका सिनियर डिभिजनल इन्जिनियर हुन् । उनले कन्चन शर्मासँग बिहे गरे । दुइटा बच्चा जन्मे । …

खसोखास साप्ताहिक (फेसबुक भर्सन)

Khasokhas Weekly – Home Page खसोखास एक्सक्लुसिभ नयाँ के छ हाम्रो नेपाल, राम्रो नेपाल नेपालबाहिरको नेपाल ग्लोबल भिलेज फोटोको पावर इमिग्रेशन अपडेट खसोखास भिडियो रमाइलो गरौं स्वास्थ्य नै धन नसुनिएका आवाज यताउताबाट नागरिक पत्रकारिता सिलेब्रेशन जानकारी कर्पोरेट खसोखासको पूर्ण साइट हेर्न यहाँ क्लिक गर्नुहोला

WP Facebook Auto Publish Powered By : XYZScripts.com