नागरिक पत्रकारिता

नेपाली नेशनल कन्भेन्सन शिकागोमा शुरु , ‘नेपाली एकता नै हाम्रो संकल्प हो’ : बाला धिमिरे

“नेपाली समुदायको लागी एकता” भन्ने नाराका साथ नेपाली नेशनल कन्भन्सन शिकागोमा शुक्रबार शुरु भएको छ । अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक

भाईस मेअर किरण रन सिटौला क्यालिफोर्नियामा अभीनन्दित

अमेरिकी  स्थानिय सरकारमा निर्वाचित नेपाली मूलका प्रथम  व्यक्ती इन्डियन हेड नगरपालिका, मेरिल्यान्डका उप प्रमुख किरण रन सिटौला क्यालिफोर्नियामा अभीनन्दित हुनु भएको हो। उहाँलाई नेपालीहरुको अन्तर  राष्ट्रिय संस्था नेपाल विश्व सहयोग

‘नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका’ सम्बन्धि संमेलन क्यानडामा

ग्लोबल पोलिसी फोरम यु.के., द एसोसिएसन अफ नेपालीज  इन द अमेरिकाज र क्यानाडा फाउन्डेसन फर नेपालका साथै नेपाली राजदुताबास अटवा,क्यानाडा र एन आर एन ए, एन. सी. सी. क्यानाडाको संयुक्त

एनआरएनए अमेरिकाको साधारणसभा तथा बिज्ञ सम्मेलनको तयारि पुरा

बहु चर्चित   एन आर एन ए आई सि सि अमेरिका क्षेत्रको  विज्ञ भेला तथा  एन आर एन ए एन सि सि यु एस्  ए को सातौँ साधारण सभा यही जुन १६- १७, २०१८

बिदेशमा हासिल गरेको बिज्ञता मतृभूमीलाइ काम लागोसः डा. अर्याल

फ्रयाँकलिन पियर्स यूनिभर्सीटि न्यू ह्याम्सायरका प्राध्यापक डा. रुद्र अर्याल  गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि सक्रिय व्यक्ति हुन् । मायमी विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधी गरेका उनी गैर आवासीय नेपाली संघको बिज्ञ सम्मेलनका लागी

ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, लिला दाहालको अध्यक्षमा नयाँ कार्यसमिति गठन

रक्तदाताहरुको राष्ट्रिय संगठन, ब्लड डोनर्स अमेरिका (बिडिए) को दोस्रो राष्ट्रिय सम्मेलन शनिबार एटलान्टामा सम्पन्न भयो । स्थानिय ह्यात होटलमा सम्पन्न कार्यक्रमले अगामि २ बर्षका लागी नयाँ कार्यसमिति समेत चयन गरेको

मधेसी एसोसीएसन इन अमेरीकाको अधिवेशन न्यूयोर्कमा

अमेरीकामा रहेका मधेशीहरुको छाता संगठन, मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन”

टिपिएस नविकरणको लागी एकीकृत प्रयास जरुरी

नेपाललाइ दिइएको टिपिएसको भविष्यबारे चौतर्फी चासो भैरहेको अवस्थामा सरोकारवालाहरुले नविकरणको लागी एकिकृत कार्यक्रम मार्फत दवाब दिनुपर्न बताएका छन् । गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरद्धारा न्यूयोर्कमा आइतबार आयोजित, टिपिएसको भविष्य

मुसहर वस्तीको लागि किदुगको सहयोग

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् ।

सामुदायीक कार्यमा एनएजीसीको प्रतिवद्धता

विश्वभर छरिएर रहेका नेपालीका विच भाइचार अभिवृद्धि गर्दै विश्व शान्तिको अभियान संचालन गर्न सन् २००८ मा अमेरिकामा स्थापना भएको नेपाल विश्व सहयोग संघले वानासंगको सहकार्यमा सोलखुम्बुमा निर्माण गरिरहेको सामूदायीक भवनको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com