यताउताबाट

योगमाया :एक सर्घषशिल सामाज रुपान्तरणकर्ता, अभियान्ता

मेरा त जात छैन । तिमीहरु के रोज्छौ तिम्रा मर्जी । छुवाछुत ,जातभात आदिको बन्दघेराबाट ठूलीहजुर आफु मुक्त हुनु भएकोले सबैलाइ मुक्त गराउन चाहन्थिन । यो कुरो वि .सं १९८२ तिरको हो । अमलेख भए पछि शरण खोज्दै हिजोका कमाराकमारी आ–आफ्ना साना ठूला केटाकेटी सहितको उक्त समुह मझवावेसी पनि आइ पुगेको थियो ।  देश दाशमुक्त …

कुलतको शिकार बन्दै विदेशिएका युवा

काठमाडौं – राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए । अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु भनें,’ बूढानीलकण्ठस्थित एक पुनस्स्थापना केन्द्रमा बसिरहेका उनले भने, ‘सार्वजनिक …

१२ खर्ब क्षतिपूर्ति बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई दिने !

-कुबेर चालिसे भूतपूर्व गोर्खा सैनिकले १२ खर्ब हाराहारी क्षतिपूर्ति बेलायतले दिने दावी गरेका छन् । उक्त रकम नेपालको आगामी आर्थिक वर्षको बजेट सिलिङबराबर हो । परराष्ट्र मन्त्रालयले रकमको यकिन भइनसकेको बताए पनि भूतपूर्व गोर्खा सैनिकको आफ्नै गणनाअनुसार १२ खर्ब एकमुष्ट क्षतिपूर्ति पाउनुपर्ने देखिएको हो । भूतपूर्व गोर्खा सैनिकको लामो समयदेखिको बराबरीको हक तथा अधिकारको आन्दोलनलाई …

१८ वर्षपछि घर फर्कँदा आफ्नो नाममा नक्कली मान्छे घरमा ,श्रीमती ‘तेरो–मेरो’मा सक्कली र नक्कली हिराको विवाद

डीबी विष्ट। बझाङ, वैशाख ४ – बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले २०५१ मा १७ वर्षको उमेरमा गाउँ नजिकै रहेको बुंगल नगरपालिका –८, कै मंगली बिकसँग विवाह गर्नुभयो । पञ्चेबाजा बजाएर दुलहीलाई घर भित्र्याउनुु भयो । हिरा कामी २ वर्षको हुँदा नै उनका बुवा राइसिङे कामीको …

फलाम पिटेरै लखपति!

लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’ कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्रीमती र ४ लालाबालासहित बेसीसहर आएका उने अहिले …

क्विन्स नेप्लिज लायन्स क्लवमा नयाँ कार्यसमिति

न्यूयोर्कमा रहेका नेपालीको सक्रियतामा गठित क्विन्स नेप्लिज लायन्स क्लवको आइतबार सम्पन्न भेलाले लायन पुरषोत्तम पन्थिको अध्यक्षतामा आगामि कार्यकालको लागी १९ सदस्यिय बोर्ड गठन गरेको छ । विभिन्न पेशा व्यवसायमा सम्लग्न नेपालीहरुको वाहुल्य रहेको सो क्लवले नेपालमा संचालित विभिन्न लायन परियोजनाहरुलाइ सहयोग गर्ने निर्णय पनि गरेको छ । संस्थाका बर्तमान अध्यक्ष तथा लायन इन्टरनेशनलको संगठन विस्तार …

मधेसी एसोसीएसन इन अमेरीकाको अधिवेशन न्यूयोर्कमा

अमेरीकामा रहेका मधेशीहरुको छाता संगठन, मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन” मुल नाराका साथ ढाका क्लव, गुलशन टेरेशमा हुने सो अधिवेशनका लागी ग्रेटर न्यूयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहको संयोजकत्वमा महाधिवेशन संयोजन समिति गठन गरिएको छ । …

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली : के भन्छ परराष्ट्र ?

मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो । अमेरिका पुर्‍याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका …

एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको नारि दिवस कार्यक्रम सम्पन्न

इतिहासका योद्धाहरुको स्मरण गरौँ : महाबाणिज्यदुत मरासिनी गैर आवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय नारि दिवस तथा नेपाली सांस्कृतीक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । ज्याक्सन हाइट्सस्थित ओमशक्ति मन्दिरमा गत आइतबार आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले नारि हक अधिकारका लागी विगतमा भएका कयौँन आन्दोलन र अधिकारकर्महरुको स्मरण गर्दै विभेद अझै जारि रहेकोले संघर्ष निरन्तर …

बेवारिस शवले हिमालमा आरोही त्रसित, बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता

दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष …