यताउताबाट - Page 3 of 16 - KHASOKHAS

यताउताबाट

हिमपातले सडकदेखि हवाई उडान समेत ठप्प !

हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ । आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ । आज सल्लेरीबाट काठमाडौँका लागि …

२० लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारी भैरहेको छ: मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख …

अमेरिकामा भिडियो गेमको व्यापार ४४ अर्ब डलर !

फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि …

मिटुको समिक्षा गर्न जरुरी छ : बलिउड अभिनेत्री कंगना

बलिउड अभिनेत्री कंगना रनावतले मिटु अभियानको उच्च स्तरमा समिक्षा गर्न आवश्यक रहेको बताएकी छिन् । उनले भनिन, ‘बलिउडमा मिटु अभियानको समिक्षा गर्न जरुरी छ । उचित समिक्षा भयो भने मानिसहरु बोल्नु र गर्नु भन्दा अगाडि सोच्ने छन् । बलिउडमा पाँच÷छ यस्तो नाम थियो, जसको बारेमा सबै जानकार थिए । अहिले सबै एक्सपोज भइसकेका छन् । …

प्रेमिकाको वियोगमा आत्महत्या गरेका युवकको, पोष्टमार्टमपछि उड्यो सबैको होस् !

भारतको पंजाब राज्यको जीरकपुरमा आत्महत्या गरेका ‘युवक’को पोष्टमार्टममा होश उडाउने रहस्य खुलेको छ । २२ वर्षका ती ‘युवक’ले प्रेमिकाको वियोगमा आत्महत्या गरेको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । झुण्डिएर आत्महत्या गरेका  युवकको शनिबार डेराबस्सीमा पोष्टमार्टम हुँदा होश उडाउने रहस्य खुल्यो । पोस्टमार्टम गर्ने डाक्टरले भने कि उनी युवक नभइ युवती थिइन् । उनी युवती …

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा ,रुवायो करोडौं मानिसलाई !

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा जसले रुवायो कयौं देशका करोडौं मानिसलाई | साउदीका हरेक पत्रपत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिकामा परेको मेराे नजरले अचम्मैबनायो ।हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र राजको मोबाइलमा देखेको फोटोको कारणले चिनेको …

अटोरिक्सा चालकको उदाहरणीय काम !

झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ । इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो …

टुटलको बदमासीः बिनादर्ता भ्याट असुली

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ । मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन । तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ …

गुठीको जग्गा मुठीमा !

जनकपुर  हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्तिसमेत बेचिएका छन् । गुठीकै …

हात्ती धपाउन साइरन बजाउँदै ,गस्ती

डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु-याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com