नेपाल

बढ्दै कोरोनाः ३११४ संक्रमित थपिए, १६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ को पिसिआर परीक्षणमा

मलेशियाबाट आज एकैदिन काठमाडौं ल्याइयो २४ नेपालीको शव, तीनजनाको अस्तु

मलेसियाबाट आज एकैदिन २४ जना नेपालीहरुको शव र तीन जनाको अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज विमानमार्फत नेपाल ल्याइएको हो । ती शवहरु

निषेधाज्ञा खुलेसँगै बढ्यो संक्रमण, तेस्राे लहरकाे चेतावनी

निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमणको ग्राफ पनि उकालो लागको छ। पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या तथ्यांकले देखाउँछ। सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर

नेपालमा दैनिक संक्रमितको संख्या ३ हजार नजिक, १८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको दैनिक संख्या ३ हजार नजिक पुग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७

असन्तुष्ट समूह पार्टीमा फर्किए ‘आममाफी’ दिन ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी अ‍ोलीले बाटो बिराएकाहरु पार्टीमा फर्किए ‘आममाफी’ दिने जनाएका छन्। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीलाई बलियो बनाउने संकल्पका साथ आए विगतका क्रियाकलापलाई क्षमा दिनसक्ने बताएका

जापानले दिने १६ लाख डोज खोप केही दिनभित्रै नेपाल आइपुग्ने

जापानले उपलब्ध गराउने १६ लाख डोज एस्ट्रोजेनेका खोप केहीदिनभित्रै नेपाल आइपुग्ने भएको छ। जापानी राजदूत किकुता युताकासँगको बिहीबारको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप चाँडै नेपाल आइपुग्ने जनाएका हुन्। ‘जापानले दिन

काठमाडौं उपत्यकामा बढ्दै कोरोना संक्रमण, ७५१ संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। २४ घण्टामा उपत्यकामा ७५१ संक्रमित थपिएका छन्। यो बुधबारको तुलनामा ५४ जनाले बढी हो। बुधबार उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार

स्वास्थ्य मन्त्रालयले भन्यो–तेस्रो लहर आउन सक्छ, स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर

जोन्सन एण्ड जोन्सनको खोप बचेपछि काठमाडौंमा १८ बर्षभन्दा माथिका सबैलाई

काठमाडौंमा बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिइएको छ । उमेर समुह तोकेर लगाउँदा अत्यन्तै कममात्र खोप वितरण भएपछि अब १८ वर्ष माथिकालाई खोप दिन सुरु

एमाले केन्द्रीय कमिटीः संविधानको धारा ७६(५) संशोधनको पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६(५) संशोधन गर्न पहल गर्ने निर्णय गरेकाे छ। बुधबार बसेको केन्द्रीय कमिटी बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला सर्वाेच्चले गरेकाले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com