मलेशियाबाट आज एकैदिन काठमाडौं ल्याइयो २४ नेपालीको शव, तीनजनाको अस्तु


प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार

मलेसियाबाट आज एकैदिन २४ जना नेपालीहरुको शव र तीन जनाको अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज विमानमार्फत नेपाल ल्याइएको हो ।

ती शवहरु वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएको हो । शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

मलेसियामा कामदार नेपालीहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com