
प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले

नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ५५५ जनाको पीसीआर र ४

मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा

काठमाडौं उपत्यकामा बिहीबारदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार ५० वर्षमाथिका र खोप दिन छुटेकालाई खोप लगाइनेछ। ५० वर्षभन्दा माथिका नागरिकका लागि

कोरोना परीक्षणका आधारमा नेपालमा संक्रमण दर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार ८०८ नमुना परीक्षण गरिएकामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ। यो

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपति

भारत भ्रमणकै क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनवार्ता गरेका छन् । विदेशमन्त्री ब्लींकेन र प्रधानमन्त्री देउवाले हालसालै अमेरिकाबाट नेपाललाई सहयोगस्वरुप प्राप्त १५ लाख कोभिड १९ भ्याक्सिन

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४७ नमूनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन (म्युटेसन) देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै

सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को
KHASOKHAS