
काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ४९०, ललितपुरमा १

जनस्वास्थ्यविद्हरुले कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएका छन्। १६ जना जनस्वास्थ्यविद्हरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका

कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ । पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ। विवाद समस्या समाधान कार्यदलमा केपी ओलीपक्षीय संयोजक सुवास नेम्वाङले १० बुँदे

नेपाली कांग्रेसका १० युवा नेताले समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्धेश्यले निर्धारित प्रक्रियाबाहिरबाट क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाएका छन्। मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले यस्तो कार्यले पार्टीको

नेपालमा कोरोना संक्रमणदर पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा थप ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ। यो एक महिनायताकै उच्च

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ।

नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने भएका छन्। यसअघि नयाँदिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो। सम्झौताअनुरुप

कोरोना संक्रमणका कारण हालसम्म सबैभन्दा धेरै मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा हालसम्म ४ हजार ८६ जनाको मृत्यु भएको हो। यस्तै, प्रदेश १ मा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने
KHASOKHAS