
अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्न निकै मुस्किल हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । यसैलाई मध्यनजर गरेर युएससीआईएसले सम्पर्क केन्द्र सहित एजेन्सीमा झण्डै ४४ सय पदपूर्ति गर्दैछ ।
अमेरिकामा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम मे ३१ देखि लागु हुनेछ । यो नियम चरणवद्ध रुपमा लागु गर्ने युएससीआईएसको योजना रहेको

बाइडेन प्रशासनले आगामी मे ३१ देखि लागु हुनेगरी सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउने एसाइलम आवेदकका सन्दर्भमा नयाँ नियम ल्याएको छ । विनाभिसा सिमाक्षेत्रमा आएका र नयाँ नियम अनुशार एसाइलम प्रकृया

अमेरिकाको संघीय अदालतका न्यायाधिसले एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने कोरोनाकालिन नीति जारी राख्नुपर्ने आदेश दिएका छन् । लुजियानाका न्यायाधिसले टाइटल ४२ नामको उक्त नीति जारी राख्नुपर्ने

सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति मे ३१ पछि लागु हुने भएको छ । यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा

पछिल्लो तथ्यांक अनुशार अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या घटेको छ । आर्थिक बर्ष २०२० को तथ्यांक हेर्दा अमेरिकामा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १० दशमलव शुन्य ८ प्रतिशत

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीको संख्या अहिलेसम्मकै कम देखिएको छ । एकबर्षमा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीको संख्या जम्मा १६ रहेको छ ।

अमेरिकाकामा अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराउने नियम आज बुधबार फेडरल रजिष्टरमा प्रकाशित भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरले आर्थिक

अमेरिकाको सर्वोच्च अदालतले ड्राइभर लाइसेन्सका लागि आवेदन दिने क्रममा गलत बक्समा टिकमार्क लगाएका कारण देशनिकालाको सामना गरिरहेका भारतीय नागरिक पंकजकुमार पटेलविरुद्ध निर्णय गरेको छ । संघीय अदालतले अध्यागमन न्यायाधिसको निर्णयबारे

अमेरिकाकाले अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ लेबरले आर्थिक बर्ष २०२२ को दोश्रो आधाका लागि अतिरिक्त
KHASOKHAS