इमिग्रेशन

मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजावत सेप्टेम्बर २१ सम्म बन्द

मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजातव सेप्टेम्बर २१ सम्म नै बन्द हुने भएको छ । अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि अब सेप्टेम्बर २१ सम्म आवतजावत गर्न नपाइने भएको छ ।

सर्किट कोर्टको फैसला ट्रम्पका पक्षमा, न्युयोर्क सहित ३ बाहेक अन्य राज्यमा पब्लिक चार्जको नियम

बुधबार सर्किट कोर्टले ट्रम्प प्रशासनका पक्षमा फैसला गर्दै न्युयोर्क, कनेक्टिकट र भर्मोन्ट बाहेक अन्य राज्यमा पब्लिक चार्जको नियम लागु गर्न ट्रम्प प्रशासनलाई बाटो खोलेको छ । न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टले

युएससीआईएसका साढे १३ हजार कर्मचारी अगस्त ३० पछि बेतलवी विदामा

अमेरिकाको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिस युएससीआईएसका झण्डै साढे १३ हजार कर्मचारीहरुलाई अगस्त ३० पछि बेतलवी विदा दिइने भएको छ । अमेरिकामा नागरिकता, ग्रिनकार्ड र भिसाको काम गर्ने सरकारी एजेन्सी युएससीआईएसका

घोषणा नगरिएका अध्यागमन अदालत अगस्तभर नखुल्ने, फेडरल प्लाजामामात्रै नेपालीका १६६९ केस

खुल्ने मिति घोषणा गरिएकाबाहेकका अन्य अध्यागमन अदालतहरु अगस्तभर नखुल्ने भएका छन् । अहिलेसम्म खुल्ने मिति घोषणा नभएका अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई अगस्त ३१ भन्दा अगाडि नहुने निश्चित भएको

अमेरिकाको विद्यार्थी भिसा अस्वीकृत हुनुका ४० कारणहरु

धेरैले अमेरिकाको विद्यार्थी भिसा अस्वीकृत भएको गुनासो गर्छन् । तर अस्वीकृत हुनुको कारणबारे खास ध्यान दिंदैनन् । चर्चित कानुन व्यवसायी केनेथ ह्वाइटले अमेरिकाको विद्यार्थी भिसा अस्वीकृत हुनुका ४० कारणहरु केलाएका

अब अमेरिकाको भिसा लिन केही सजिलो, कठिन प्रश्नावलीसहितको डीएस ५५४० फर्म भर्न नपर्ने

अब अमेरिकाको भिसा लिंदा डीएस ५५४० फर्म भर्न नपर्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले एक वक्तब्य जारी गर्दै भिसा आवेदन दिंदा डीएस ५५४० फर्म

अमेरिकी नागरिक र ग्रिनकार्डवाहकलाई अमेरिका आउनबाट रोक्ने नियमको तयारीमा ट्रम्प

कोरोनाको महामारी नियन्त्रणका लागि अमेरिकी नागरिक र ग्रिनकार्डवाहकलाई पनि अमेरिकामा आउनबाट अस्थायी रुपमा रोक्ने नियम ल्याउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरेका छन् । अमेरिकी मिडियाहरुका अनुशार प्रस्ताव लागु

महामारीका कारण अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहक एकबर्ष नाघेपनि सिधै अमेरिका आउन पाउने

महामारीका कारण अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहक एकबर्ष नाघेपनि सिधै अमेरिका आउन पाउने जनाइएको छ । गतसाता एउटा कार्यक्रमका क्रममा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका उच्च अधिकारीहरुले यसबारे स्पष्ट पारेको कानुन व्यवसायी

महामारीमा अमेरिकी नागरिकता परित्याग गर्नेको सुची प्रकाशित, नागरिकता त्याग्नेमा यी नेपाली समेत

अमेरिकी सरकारले अमेरिकाको नागरिकता परित्याग गर्नेको पछिल्लो सुची प्रकाशित गरेको छ । बिहिबार प्रकाशित नयाँ सुचीमा कोरोना महामारीका बेलामा अप्रिल १ देखि जुन ३० सम्म अमेरिकी नागरिकता त्याग्ने वा गुमाउनेहरुको

अमेरिकी नागरिकता त्याग्नेको संख्या अहिलेसम्मकै उच्च, ६ महिनामा त्याग्ने ५८ सय बढी

अमेरिकी नागरिकता त्याग्नेहरुको संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२० को सुरुको ६ महिनामा ५८ सयभन्दा धेरैले अमेरिकन नागरिकता परित्याग गरेको आज प्रकाशित नयाँ शोधमार्फत खुलासा भएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com