इमिग्रेशन

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने नियम भोलि फेडरल रजिस्टरमा

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने प्रस्तावित नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । ट्रम्प प्रशासनले महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलममा प्रतिबन्ध लगाउने प्रस्तावित नियम आज

डिभीबारे अमेरिकी दूतावास काठमाडौंका ३ जवाफ : २०२० का डिभी विजेताले अब भिसा नपाउने

अमेरिकी दूतावास काठमाडौंले आज आफ्नो आधिकारिक फेसबुक पेजमा आयोजना गरेको भिसा च्याटमा भिसाबारेका विभिन्न प्रश्नको जवाफ दिएको छ । डिभी २०२० का विजेताहरुले अब भिसा पाउलान् कि नपाउलान् ? डाइभर्सिटी

अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने आइसको नीतिबिरुद्ध हार्भर्ड अदालतमा

अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नीतिबिरुद्ध हार्भर्ड र एमआईटी अदालतमा गएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लागु गरिएको नयाँ भिसा गाइडलाइन कार्यान्वयनमा अस्थायी निरोधक

अमेरिकी दूतावास काठमाडौंले आज दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार आज दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको

अमेरिकी दूतावास काठमाडौंले दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको

अनलाइनमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका छाड्नुपर्ने वा अरु उपाय रोज्नुपर्ने

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आज सुचना जारी गरेर अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा

‘आप्रवासन रोकमा डिभी भिसा आवेदकलाई छुट दिइएको छैन’:अमेरिकी विदेश मन्त्रालयका अधिकारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरसम्म लगाएको आप्रवासन रोकमा डाइभर्सिटी भिसाका आवेदकलाई कुनै छुट नदिइएको अमेरिकी विदेशमन्त्रालयका अधिकारीले खसोखासलाई बताएका छन् । सन् २०२० को डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बर

युएससीआईएसमा साढे ३ लाख एसाइलम पेन्डिङ, अदालतमा नेपालीका पेन्डिङ मुद्दा ३८ सय

अमेरिकी सरकारको युएससीआईएसमा सन् कम्तीमा सन् २०१५ देखिका झण्डै साढे ३ लाख एसाइलम आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । नयाँ एसाइलम आवेदकको

आज अमेरिकामा स्वतन्त्रता दिवस, नागरिकता वितरण सप्ताह जारी, नागरिकता लिने नेपाली ५० हजार

जुलाई ४ अर्थात् अमेरिकाको २४४ औं जन्मदिन । आज अमेरिकाभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको

प्राविधिक समस्या आएको भन्दै अमेरिका र क्यानडाबाट गएका नेपालीलाई दोहामा १५ घण्टा ट्रान्जिट

अमेरिका र क्यानडाबाट गएका एकसयजना नेपालीलाई दोहामा १५ घण्टाभन्दा लामो ट्रान्जिटमा राखिएको छ । दोहामा ७ देखि ९ घण्टासम्मको मात्र ट्रान्जिट हुने बताएर अमेरिका र क्यानडाबाट लगिएपनि त्यहाँ १५ घण्टाभन्दा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com