इमिग्रेशन

डिभी, आप्रवासी भिसा र १ बर्ष नाघेको ग्रिनकार्डबारे ६ प्रश्न र अमेरिकी दूतावासका जवाफ

अमेरिकी दूतावास काठमाडौंले भिसा च्याटमार्फत भिसाबारेका विभिन्न प्रश्नका जवाफ दिएको छ । दूतावासले सम्भवत पहिलोपटक नेपाली भाषामा समेत भिसा च्याटमा भिसाबारे उठेका प्रश्नको जवाफ दिएको छ । फेसबुकमार्फत दिएका भिसाका

अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने नियम फिर्ता

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने नियम अमेरिकी सरकारले फिर्ता लिएको छ । संघीय अदालतमा ८ वटा मुद्दा र सयौं युनिभर्सिटीहरूको विरोधपछि अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले

अमेरिकी दूतावास काठमाडौंले भोलि फेसबुकबाट भिसाका प्रश्नको जवाफ दिने

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि जुलाई १५ दिउसो २ बजेदेखि ३ बजेसम्म फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत

विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने

विश्वभर रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने सोमबार अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । तर कहिलेदेखि सुचारु गर्ने भन्नेबारे केही बताइएको छैन । कोरोनाको महामारी सुरु भएदेखि

रकम अभावले छाप्ने स्थल बन्द हुँदा ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट छाप्न बाँकी

युससीआईएसमा आर्थिक अभावपछि स्वीकृत भइसकेका ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट प्रिन्टमा रोकिएको जनाइएको छ । युएससीआईएसले ग्रिनकार्ड र वर्क परमिटहरु प्रिन्ट गर्ने ठेकेदार कम्पनीसँगको सम्झौता मध्य जुन

डाकाले समेटेका कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजान ट्रम्पले कार्यकारी आदेश जारी गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका झण्डै ८ लाख कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान अर्को महिना कार्यकारी आदेश जारी गर्ने बताएका छन् । बाल्यकालमा अमेरिकामा आएका र कागजपत्रविहिन भएका डिफर्ड

एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहकलाई एसबी वान भिसा आवेदन दिन सुझाव

एकबर्षभित्र अमेरिका आउन नसक्ने ग्रिनकार्डवाहक र रिइन्ट्री परमिटको म्यादभित्र अमेरिका आउनसक्नेहरुलाई एसबी वान भिसा आवेदन दिन अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले सुझाव दिनुभएको छ । खसोखास लाइभमा कुराकानी

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने नियम भोलि फेडरल रजिस्टरमा

महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलम नदिने प्रस्तावित नियम भोलि फेडरल रजिस्टरमा प्रकाशित गरिने भएको छ । ट्रम्प प्रशासनले महामारी फैलिएको देशबाट आउनेलाई अमेरिकामा एसाइलममा प्रतिबन्ध लगाउने प्रस्तावित नियम आज

डिभीबारे अमेरिकी दूतावास काठमाडौंका ३ जवाफ : २०२० का डिभी विजेताले अब भिसा नपाउने

अमेरिकी दूतावास काठमाडौंले आज आफ्नो आधिकारिक फेसबुक पेजमा आयोजना गरेको भिसा च्याटमा भिसाबारेका विभिन्न प्रश्नको जवाफ दिएको छ । डिभी २०२० का विजेताहरुले अब भिसा पाउलान् कि नपाउलान् ? डाइभर्सिटी

अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने आइसको नीतिबिरुद्ध हार्भर्ड अदालतमा

अनलाइनबाटमात्र कक्षा लिने विद्यार्थीलाई देशनिकाला गर्ने अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नीतिबिरुद्ध हार्भर्ड र एमआईटी अदालतमा गएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लागु गरिएको नयाँ भिसा गाइडलाइन कार्यान्वयनमा अस्थायी निरोधक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com