२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अमेरिका

6,729 समाचार · पेज 35

१० भदौ २०८३, बुधबार

बाढीपीडित नेपालीका लागि अमेरिकाद्वारा ५ लाख डलर सहयोग

अमेरिकाले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायका लागि…

१० भदौ २०८३, बुधबार

आयात १२.५% ले बढ्दा अमेरिकी आर्थिक वृद्धिमा गिरावट, उपभोक्ता खर्च ३.४% ले वृद्धि

अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र १.५ प्रतिशतको सुस्त गतिमा मात्र वृद्धि भएको छ। यद्यपि, यस अवधिमा उपभोक्ता…

१० भदौ २०८३, बुधबार

सामाजिक सञ्जालको लत सम्बन्धी मुद्दा सुल्झाउन मेटा करिब १८ अर्ब डलर तिर्न सहमत

फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको र उनीहरूलाई डिजिटल लतमा पारेको आरोपसम्बन्धी…

१० भदौ २०८३, बुधबार

ट्रम्प प्रशासनद्वारा जुलाईमा ३४ हजारभन्दा बढी आप्रवासी देशनिकाला

हालै सार्वजनिक भएको अमेरिकी सरकारी तथ्याङ्क अनुसार ट्रम्प प्रशासनले जुलाई महिनामा कीर्तिमानी संख्यामा आप्रवासीहरूलाई पक्राउ र देशनिकाला गरेको…

९ भदौ २०८३, मंगलबार

ट्रम्प प्रशासनद्वारा विश्वभर भिसा अन्तर्वार्ता अस्थायी रूपमा स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अध्यागमन सम्बन्धी कडाइलाई निरन्तरता दिँदै अमेरिकी सरकारले विश्वभरका भिसा आवेदकहरूका लागि अन्तर्वार्ता…

brown wooden tool on white surface
९ भदौ २०८३, मंगलबार

स्थानीय सरकारको अनुदान रोक्ने ट्रम्प प्रशासनको प्रयास अमेरिकी अदालतद्वारा रद्द

अमेरिकी सङ्घीय पुनरावेदन अदालतले मङ्गलबार राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको एउटा निर्णयविरुद्ध फैसला सुनाएको छ। अदालतले अध्यागमन कार्यान्वयन, ट्रान्सजेन्डर…

९ भदौ २०८३, मंगलबार

न्युयोर्कमा स्थानीय प्रहरीलाई आइससँगको अध्यागमन सहकार्यमा रोक लगाउने नयाँ कानुन लागू

न्युयोर्क राज्यमा स्थानीय प्रहरी तथा कानुन कार्यान्वयन निकायहरूलाई नागरिक अध्यागमन कार्यान्वयनमा सहयोग गर्न रोक लगाउने नयाँ नियम मंगलबार…

९ भदौ २०८३, मंगलबार

देश निकालाका लागि होमल्यान्ड सेक्युरिटीले किनेका १० विमान प्रयोगहीन बनेपछि सिनेटरहरूद्वारा स्पष्टीकरण माग

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले देश निकाला उडानका लागि ४६ करोड ४० लाख डलरमा १० वटा पुराना विमान…

९ भदौ २०८३, मंगलबार

मध्यपूर्वका आठ देशमा कूटनीतिक उपस्थिति पुनः बढाउँदै अमेरिका

इरानसँगको तनाव र युद्ध अघि तथा त्यसका क्रममा खाली गरिएका मध्यपूर्वस्थित आफ्ना दूतावासहरूमा अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञहरूलाई फिर्ता…

९ भदौ २०८३, मंगलबार

ट्रम्प प्रशासनद्वारा अमेरिकी सैनिककी पत्नी देशनिकाला, ६ वर्षीया छोरी बनिन् आमाविहीन

ट्रम्प प्रशासनको अध्यागमन विरुद्धको कडा नीतिका कारण अमेरिकी सेनाका एक सार्जेन्टकी पत्नीलाई सोमबार होन्डुरस  देश निकाला गरिएको छ।…