अन्तर्राष्ट्रिय

रिपब्लिकन प्याकेज : दोश्रो चरणमा १२ सय र बेरोजगारलाई अतिरिक्त साप्ताहिक २ सयसम्म

अधिकांश अमेरिकन, ग्रिनकार्डवाहक र करदाताहरुलाई दोश्रो चरणमा १२ सय डलर राहत चेक दिने र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक २ सय डलरसम्म दिने प्रस्तावसहित रिपब्लिकन बिल आज सार्वजनिक हुने भएको छ

गत महिना ५९ चाइनिज एपमा प्रतिबन्ध लगाएको भारतबाट थप ४७ एपमा प्रतिबन्ध

गत महिना टिकटकसहित ५९ चाइनिज एप्लीकेशनमा प्रतिबन्ध लगाएको भारतले थप ४७ वटा चाइनिज एप्लीकेशनमा प्रतिबन्ध लगाएको छ भने अरु २७५ भन्दा धेरै एप्लीकेशनहरुलाई पुनरावलोकन गरिरहेको छ । गत जुन २९

कोरोनाबिरुद्ध भ्याक्सिनको विश्वकै ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु, ३० हजारलाई दिइदै

अमेरिकन बायोटेक कम्पनी मोडेर्ना र राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले आज कोरोनाबिरुद्धको भ्याक्सिनको विश्वकै अहिलेसम्मको ठूलो क्लीनिकल परीक्षण अमेरिकामा सुरु गरेका छन् । सोमबार सुरु गरिएको उक्त क्लीनिकल परीक्षण तेश्रो चरणको परीक्षण

अष्ट्रेलियन सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिनको लागि हस्ताक्षर अभियान

कोरोना भाइरसका कारण अष्ट्रेलियन सरकारले अहिले सिटिजन सिप टेस्ट तथा इन्टरभ्यु स्थगित गरेको छ। यसै सम्बन्धमा सिटिजनसिपको लागि योग्य भैसकेका पीआर होल्डरहरुले सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिने उद्देश्यका

विश्व सुन्दरी ऐश्वर्या र छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आएको जनाइएको छ ।अभिनेता अभिषेक बच्चनले ट्वीतर मार्फत सोमबार पत्नी ऐश्वर्या राई बच्चन र छोरी

अष्ट्रेलियाको भिक्टोरियामा बाल अस्पतालको एनआइसीयुमै फैलियो कोरोना, नवजात शिशुमा समेत संक्रमण

अष्ट्रेलियाको भिक्टोरियामा अस्पतालको एनआइसियुमै कोरोना संक्रमण फैलिएको भेटिएको छ। रोयल चिल्ड्रेन हस्पिटलको एनआईसीयुमा कोरोना भाइरस संक्रमणका चार नयाँ केस भेटिएका हुन्। संक्रमित मध्ये दुई जना अभिभावक, एउटा शिशु र एकजना

अष्ट्रेलियामा माइग्रेसन ८० प्रतिशतले घट्ने सम्भावना

अष्ट्रेलियामा नेट ओभरसिज माइग्रेसन ह्वात्तै घट्ने बताइएको छ। बिहिबार जारि भएको इकोनोमिक अपडेटमा अघिल्लो आर्थिक वर्ष भन्दा माइग्रेसन ८० प्रतिशतले घट्ने सम्भावना रहेको बताइएको हो। २०१९ / २० मा सरकारले

अष्ट्रेलियाको क्विन्सल्याण्डमा ५० पोइन्ट मै पीआरको लागि बाटो खुल्ला

अष्ट्रेलियाको क्विन्सल्याण्डमा ५० पोइन्ट मै पीआरको लागि बाटो खोल्ने अवसर रहेको छ। यसको लागि उद्धमशील सोंच हुनुपर्ने भने अनिवार्य रहेको रहेको छ। अष्ट्रेलियाको क्विन्सल्याण्डमा सानो उद्धम गर्न चाहनेहरुले ४९१ भिसा

अष्ट्रेलियाको सिड्नी स्थित प्ले सेन्टरमा दुई वर्षिया बालिकामाथि यौन दुर्व्यवहार

अष्ट्रेलियाको सिड्नी स्थित प्ले सेन्टरमा दुई वर्षिया बालिकामाथि यौन दुर्व्यवहार भएको छ। जुलाई २६, आइतबारका दिन ललिपप्स प्लेल्याण्डमा उक्त घटना घटेको हो। खेल्दै गरेकी बालिका २० मिनेटसम्म हराएकी थिइन्। अर्की

ब्रिटिश राजकुमारद्वय हयारी विलियमबीच तनावको कारण ‘मेघन’

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमति मेघन मर्केलले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि विश्व तरंगित भयो । दरबारको सुख

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com