अन्तर्राष्ट्रिय

शुक्रबार एकैदिनमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टी, ९ हजार ७ सय ५३ को मृत्यु

विश्व स्वास्थ्य संगठनले विश्वभर एकैदिनमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठनले विश्वभर २४ घण्टामा २ लाख ८४ हजार १ सय ९६ मा कोरोना

न्युयोर्कमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने दर महामारी सुरुभएदेखिकै कम

न्युयोर्क राज्यमा कोरोना संक्रमणबाट अस्तापलमा भर्ना हुने दर महामारी सुरु भएयताकै कम भएको छ । शनिबार गभर्नर एन्ड्रयु कुमोले दिएको जानकारी अनुशार हिजो कोरोना संक्रमणबाट अस्पतालमा भर्ना हुने दर मार्चको

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६८

बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ६८ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासले उक्त तथ्यांक दिएको हो । गत साता केन्टमा एक वृद्धाको निधनपछि संख्या बढेको हो

यूरोपमा बढ्दैछ कोरोनाको संक्रमण, अहिलेसम्म ३० लाख बढी संक्रमित, महामारी बढेकोप्रति डब्लुएचओको चिन्ता

युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि

आफ्नै श्रीमतीका लागि किम जोङले बनाएका डरलाग्दा नियमहरु

उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर

ब्राजिलमा भयावह बन्दै कोरोना, मृतकको संख्या ८५ हजार नाघ्यो

विश्वभ महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना

भर्जिनियाको अध्यागमन हिराशतमा रहेका ७५ प्रतिशतलाई कोरोना संक्रमण

अमेरिकाको भर्जिनियाको अध्यामगन हिराशतमा रहेका अधिकांश आप्रवासीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । भर्जिनियाको फार्मभिलमा रहेको आइसको हिराशतमा ७५ प्रतिशतभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टी भएको हो । झण्डै एकमहिना

अमेरिकामा ७५ प्रकारका ह्याण्ड सेनिटाइजर घातक, प्रयोग नगर्न चेतावनी (एफडीएको सुचीसहित)

अमेरिकाको एफडीएले ह्याण्ड सेनिटाइजरका अमेरिकामा पाइने कम्तीमा ७५ ब्राण्ड घातक भएको निष्कर्ष निकालेको छ । सेनिटाइजरमा इथानोल भएको उल्लेख गरिएपनि चेकगर्दा मिथानोल पाइएको एफडीएले जनाएको छ । काठबाट बनेको अक्लोहोल

अमेरिकामा चाइनिज कन्सुलेटका अधिकारीलाई जासुसीको अभियोगमा मुद्दा, फरार शोधकर्ता पक्राउ

अमेरिकाले क्यालिफोर्नियाको चाइनिज कन्सुलेटमा लुकाएको राखेको दावी गरेका र फरार रहेका चाइनिज सेनासँग सम्बन्धित एकजना महिलालाई आज पक्राउ गरेको छ । ताङ हुवान नामकी ती महिलालाई भिसा फ्रड लगायतका अभियोगहरु

वेरोजगारी विमाको अतिरिक्त ६ सय डलर पाउने यो नै अन्तिम हप्ता

वेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले प्राप्त गर्दै आएको अतिरिक्त ६ सय डलर प्राप्त गर्ने यो नै अन्तिम हप्ता रहेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । डिपार्टमेन्टका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com