अष्ट्रेलियामा माइग्रेसन ८० प्रतिशतले घट्ने सम्भावना


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अष्ट्रेलियामा नेट ओभरसिज माइग्रेसन ह्वात्तै घट्ने बताइएको छ। बिहिबार जारि भएको इकोनोमिक अपडेटमा अघिल्लो आर्थिक वर्ष भन्दा माइग्रेसन ८० प्रतिशतले घट्ने सम्भावना रहेको बताइएको हो।

२०१९ / २० मा सरकारले १ लाख ५४ हजार पीआर भिसा दिएको थियो। २०२० /२१ मा भने नेट ओभरसिज माइग्रेसन ३१ हजार मात्र पुग्ने सम्भावना रहेको छ।

कोरोना भाइरस संक्रमण तथा लकडाउनको प्रत्यक्ष प्रभाव ओभरसिज माइग्रेसनमा प्रत्यक्ष देखिने भएको हो।

विस्तृत जानकारीको लागि : migrant-intake-to-drop-massively-by-80-per-cent-in-2020-21

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com