अन्तर्राष्ट्रिय

भ्याक्सिन बनाउन मोडेर्नालाई अमेरिकाले दियो ४७२ मिलियन, भोलिदेखि ३० हजारलाई भ्याक्सिन

कोरोनाबिरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले अमेरिकन कम्पनी मोडेर्ना इन्कलाई थप ४७२ मिलियन डलर दिएको छ । मोडेर्नाले अमेरिकी सरकारबाट भ्याक्सिनको विकाशका लागि आइतबार उक्त रकम प्राप्त भएको जनाएको छ

कुल संक्रमितमा फ्लोरिडाले उछिन्यो न्युयोर्क, क्यालिफोर्निया पहिलो

अमेरिकामा कुल संक्रमित संख्यामा न्युयोर्कलाई फ्लोरिडाले उछिनेको छ भने क्यालिफोर्निया पहिलो स्थानमा पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुशार फ्लोरिडामा कुल संक्रमितको संख्या ४ लाख १४ हजार

१२ सय डलर दिने तर साप्ताहिक ६ सय नदिने रिपब्लिकन बिल सोमबार आउने

ह्वाइट हाउसका अधिकारीहरु र सिनेटका रिपब्लिकन सांसदहरु आगामी राहत बिललाई अन्तिम रुप दिनमा लागिरहेका छन् । उक्त बिलमा अधिकांश अमेरिकनहरु, ग्रिनकार्डवाहक र करदाताहरुले दोश्रो चरणमा १२ सय डलरको चेक प्राप्त

अमेरिका लैजाने जाल थापेर, सामाजिक सन्जालमा युवाहरुलाई फलोगर्ने युवति पक्राउ !

टिकटक, फेसबुकलगायत सामाजिक सन्जालमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ परेका छन्। डीभी परेको भनेर

केन्टकी रितिका गुरुङले आफैंले सिलाएर बांडिन् ३ हजार मास्क

महामारीका बेला बेलायतमा हजारौं फेस मास्क सिएर स्वयमसेवी रुपमा वितरण गर्ने एक नेपाली फेसन डिजाइनरले सर्वत्र प्रशंसा बटुलेकी छन् । लकडाउनका कारण आफ्नो नियमित व्यवसाय अवरुद्ध हुंदा मिलेको समय उनले

एमसीसीबारे अमेरिकी चासो : रक्षामन्त्री पोखरेल र राजदूत रेण्डी बेरीबिच भेट

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी

उत्तर कोरियामा पहिलो सम्भावित कोरोना संक्रमित फेला, अपनाइयो उच्च सतर्कता

उत्तर कोरियामा नोभेल कोरोना भाइरसको पहिलो शंकास्पद घटनापछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर पुगेका एक व्यक्ति दुई देशलाई

अमेरिकाका अनुसन्धानकर्ताहरुको नयाँ तथ्य, कोरोना भाइरस कानमा पनि

अमेरिकाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस सम्बन्धी नयाँ तथ्य पत्ता लगाएका छन् ।  बैज्ञानिकहरुले गरेको अनुसन्धानमा कोरोना भाइरसले मानिसको कान र मेस्टोयड हड्डीलाई पनि संक्रमण गराउन सक्ने तथ्य फेला पारेका हुन् ।

अमेरिकाका ग्रेग गारफिल्ड भन्छन् ‘कोरोनाका कारण दुई महिना अस्पताल बसे,आखिरमा काट्नुपर्‍यो औंलाहरु’

कोरोनाभाइरसद्वारा संक्रमित भएपछि दुई महिनासम्म अस्पतालमा भर्ना भएका एक व्यक्तिले यो भाइरसलाई गम्भीरताका साथ लिनुपर्ने सुझाव दिएका छन् । अमेरिकाको लस एन्जिल्समा बस्ने यी व्यक्तिले उपचारको क्रममा गम्भीर समस्याको सामना

अस्पताल भर्ना नभएका एकतिहाई कोरोना संक्रमितलाई लामोसमय रोग

अस्पताल भर्ना नभएका एकतिहाई कोरोना संक्रमितमा लामोसमय रोग कायम रहने अमेरिकन सीडीसीले जनाएको छ । अस्पतालमा भर्ना नभएका कैयन कोरोना संक्रमितहरुले लामो समय खोकी र थकानको महसुस गर्ने सीडीसीले जनाएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com