अन्तर्राष्ट्रिय

ओमिक्रोन: ‘भ्याक्सिन कम प्रभावकारी हुनसक्छ’ -मोडेर्ना सीईओ, ‘चक्कीले काम गर्छ’ -फाइजर सीईओ

कोरोनाबिरुद्धको भ्याक्सिन निर्माता कम्पनी मोडेर्नाका सीईओले ओमिक्रोन भेरियन्टबिरुद्ध भ्याक्सिन कम प्रभावकारी हुनसक्ने चेतावनी दिएका छन् । विगतका कोरोनाका भेरियन्टमा जत्तिकै ओमिक्रोनमा पनि भ्याक्सिन प्रभावकारी हुने सम्भावना कम रहेको मोडेर्नाका सीईओ

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण लकडाउन आवश्यक छैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण देशभित्र लकडाउन आवश्यक नभएको बताएका छन् । उनले कोरोनाको ओमिक्रोन भेरियन्ट चासोको कारण भएपनि आतंकको कारण नभएको बताए । यदि मास्क लगाएको

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका

रुसद्धारा नयाँ भेरियन्ट ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु,४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने दाबी

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ

सुत्केरी व्यथा लाग्दा पनि साइकल चलाएर अस्पताल पुगिन् न्युजिल्याण्डकी सांसद !

न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगि बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी

भारतीय मूलका पराग अग्रवाल ट्वीटरको सीईओ

ट्वीटरको सीईओमा भारतीय मूलका अमेरिकन पराग अग्रवाल नियुक्त भएका छन् । वर्तमान सीईओ ज्याक डोर्सीको बहिर्गमनपछि अग्रवाल नियुक्त भएको ट्वीटरले सोमबार जनाएको छ । ट्वीटरका प्रमुख प्रविधि अधिकारी अग्रवाल सीईओमा

ओमिक्रोन भेरियन्टको लक्षण अत्यन्तै नरम, इपिसेन्टरमै कसैलाई गरिएको छैन अस्पताल भर्ना

कोरोनाको ओमिक्रोन भेरियन्टको लक्षण अत्यन्तै नरम भएको दक्षिण अफ्रिकाका चिकित्सकले बताएकी छन् । यो भेरियन्टबारे पहिलोपटक सार्वजनिक रुपमा चेतावनी दिएका चिकित्सकले नै यो भेरियन्टको संक्रमणपछि बिरामीमा देखिने लक्षण अत्यन्तै नरम

पोर्चुगलको फुटवल टिमका १३ जनामा ओमिक्रोन, एकजनाले गरेका थिए दक्षिण अफ्रिका भ्रमण

पोर्चुगलको फुटवल टिमका १३ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । टिमका एकजनालेमात्र हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । संक्रमितहरु सबै लिस्वन सकर क्लब बेलेनेन्सेसका खेलाडी र

क्यारेबियन राष्ट्र बारबाडोसबाट राजतन्त्रको अन्त्य, बन्यो विश्वकै कान्छो गणतान्त्रिक देश

विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बारबाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । क्यारेबियन राष्ट्र बारबाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो

केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसहेको ‘ओमिक्रोन’भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com