अन्तर्राष्ट्रिय

इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना गरिने

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा

जो बाइडेन सन् २०२४ को चुनावमा पनि राष्ट्रपतिमा उठ्ने ह्वाइटहाउसबाट पुष्टी

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन सन् २०२४ को चुनावमा पनि राष्ट्रपतिमा उठ्ने भएका छन् । बाइडेनको राजनीतिक भविश्यबारे चर्चा भइरहको सन्दर्भमा ह्वाइटहाउसले बाइडेन आगामी चुनावमा उठ्ने पुष्टी गरेको हो ।

अमेरिकाद्वारा जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि)ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । सिडिसिले

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका

अमेरिकामा ५ जनाको ज्यान जानेगरी गाडी जोत्ने चालकबिरुद्ध पहिलो डिग्रीका ५ अभियोगमा मुद्दा

अमेरिकाको विसकन्सिन वाकेसामा क्रिममस परेडको दौरान ५ जनाको ज्यान जानेगरी गाडी जोत्ने अभियुक्तलाई पहिलो डिग्री आशययुक्त नरसंहारको मुद्दा चलाइने भएको छ । ३९ बर्षीय ड्यारेल बु्रक्सलाई पाँचवटा अभियोगमा  पहिलो डिग्री

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार जना यसबाट संक्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् ।

न्युयोर्कमा मासिक २७ सय भन्दा कम आम्दानी हुनेलाई तातोका लागि सहायता उपलब्ध गराइने

न्युयोर्कमा मासिक २७२९ डलरभन्दा कम आम्दानी हुने व्यक्तिलाई यसपटकको चिसो मौषममा तातोका लागि सहायता उपलब्ध गराइने भएको छ । २ जनाको परिवार छ भने ३५६९ र ३ जनाको परिवार छ

अमेरिकाको विसकन्सिनको क्रिसमस परेडमा गाडी जोत्दा ५ को मृत्यु, ४० भन्दा बढी घाइते

अमेरिकाको विसकन्सिन वाकेसामा क्रिममस परेडमा गाडी जोत्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै घाइते भएका छन् । कैयन घाइतेहरु अस्पतालहरुमा आफै लगिएकाले घाइतेहरुबारे थप विवरण आउन

अवैध रुपमा युरोप पुग्ने प्रयासमा हिँडेका ७५ भन्दा बढी आप्रवासीको डुबेर मृत्यु

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ। आईओएमले ट्वीट गर्दै भनेको छ, ‘लिबियाबाट प्रस्थान गरेपछि

२ जनाको ज्यान लिएका श्वेत टिनएजरको उन्मुक्तिपछि विभाजित अमेरिका: ‘श्वेत भएकाले छुट दिइयो’

अमेरिकामा जातीय विभेदविरुद्ध भएको प्रदर्शनका दौरानमा गोली हानेर २ जनाको ज्यान लिएका टिनएजर १८ बर्षका काइल रिटेनहाउसले अदालतबाट उन्मुक्ति पाएपछि उक्त विषयमा सिंगै अमेरिका विभाजित भएको छ । हतियारको दुरुपयोगका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com