अन्तर्राष्ट्रिय

पाकिस्तानी विद्यार्थीलाई चीनले रोक लगायो, डिग्री गुम्ने चिन्तामा विद्यार्थी

चीनका विश्वविद्यालय एवं कलेजहरुमा अध्ययनरत पाकिस्तानी विद्यार्थीलाई चीन सरकारले रोक लगाएको छ। कोभिड-१९ महामारी फैलिएपछि पाकिस्तान पुगेका हजारौं विद्यार्थीलाई सरकारले चीन फर्किन रोक लगाएको हो। करिब २८ हजार पाकिस्तानी विद्यार्थीहरु

नयाँ दिल्लीका सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका

मिसिगन हाइस्कुलमा गोली चलाउने १५ बर्षका विद्यार्थीविरुद्ध आतंकवाद र हत्याको अभियोग

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा गोली चलाउने १५ बर्षका विद्यार्थीलाई आतंकवाद, हत्या र अन्य अभियोगमा मुद्दा दायर गरिएको छ । मिसिगनमा ती विद्यार्थीले चलाएको गोलीबाट ४ जनाको मृत्यु भएको थियो

अमेरिकामा पनि ओमिक्रोन भेरियन्ट पुष्टी, पहिलो संक्रमण क्यालिफोर्नियामा

अमेरिकामा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमण पुष्टी भएको हो । बुधबार अमेरिकाको सीडीसीले दक्षिण अफ्रिकाको भ्रमण गरेर फर्केका क्यालिफोर्निया निवासी व्यक्तिमा कोरोनाको

ग्रिनकार्डवाहक र अमेरिकी नागरिक लगायत सबैलाई १ दिन अघिको कोरोना रिपोर्टको नियमको तयारी

अमेरिकामा बाइडेन प्रशासनले अमेरिका प्रवेश गर्ने ग्रिनकार्डवाहक र नागरिक लगायत सबैलाई बढीमा एकदिन कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियमको तयारी गरेको छ । यस अगाडि ७२ घण्टाभित्र कोरोना

‘ओमिक्रोन भेरियन्टबाट विश्वनै उच्च जोखिममा, नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान होइन’

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च

एफडीएका सल्लाहकारबाट कोरोनाबिरुद्धको खानेचक्की प्रयोगको अनुमतिका लागि सिफारिस

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएका सल्लाहकारहरुले कोरोनाबिरुद्धको खानेचक्की मर्कलाई प्रयोगको आपतकालिन स्वीकृतिका लागि अनुमतिको सिफारिस गरेका छन् । सिफारिसका पक्षमा १३ र विपक्षमा १० मत खसेको थियो । मोल्न्यूपिरभीरलाई

मिसिगनको हाइस्कुलमा गोली चल्दा ३ को मृत्यु, ८ घाइते, १५ बर्षका बन्दुकधारी विद्यार्थी हिराशतमा

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गोली चलाउने १५ बर्षका बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन् । चीनको

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री एक हप्तामा दोस्रो पटक निर्वाचित

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनस् प्रधानमन्त्री नियुक्त भएकी छिन्। अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com