
करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो। तर,

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्वाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले

नेपाल पोखरा तथा मुस्ताङ ठिनी निवासी बिगत ५ सालदेखि पोर्चुगल लिस्बोन बस्दै आएकी मिरा पराई (खाती) को हिन्दु परम्परा अनुसार एनआरएन पोर्चुगल तथा प्रवासी नेपाली एकता मंचको अगुवाईमा सिमितिरोयो कामराट

भारतका सर्वाधिक धनी उद्योगपति कुमेश अम्बानीकी छोरी इशा अम्बानीको बिहेमा हलिउडकी चर्चित गायिका तथा पपस्टार बियोन्सेले निनकै दमदार प्रस्तुती दिइन् । भारतीय मिडियाका अनुसार हलिउड स्टारको यत्तिको उत्साहजनक र विशाल

रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको

जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको

जापानको उपल्लो सदनबाट विदेशी कामदार भित्राउने सम्बन्धि बिधेयक पारित भएको छ । चरम श्रमिक अभावको चपेटामा आएका औद्योगिक क्षेत्रमा कामदार ल्याउने सम्बन्धि विधेयक पारित भएसंगै विदेशी कामदार भित्राउन आधिकारिक बाटो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल जन केली केही दिनमा

भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको

मिस वर्ल्डको २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। उनलाई गत
KHASOKHAS