न्युयोर्क सिटीमा १७,८५६ मा कोरोना संक्रमण, पुलिस डिपार्टमेन्टका मात्रै २३६


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

NEW YORK, NY – MARCH 22: NYPD police officers are seen in Times Square hours ahead of the implementation of ‘New York State on PAUSE’ executive order as the coronavirus continues to spread across the United States on March 22, 2020 in New York City. The tourism and entertainment industries have been hit hard by restrictions in response to the outbreak of COVID-19. (Photo by Noam Galai/Getty Images)

न्युयोर्क पुलिस डिपार्टमेन्टका २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जसमध्ये १९७ जना अफसरहरु हुन् भने अन्य सिभिलियनहरु हुन् ।

ती बाहेक ३२ सय प्रहरी अधिकारीहरु बिरामी विदामा रहेका छन् । जुनसंख्या न्युयोर्क पुलिस डिपार्टमेन्टको ९ प्रतिशत हो ।

अहिलेसम्म न्युयोर्क राज्यमा ३० हजार ८ सय १ मा कोरोना संक्रमण पुष्टी भएको छ । न्युयोर्कमा २८५ जनाको मृत्यु भएको छ ।

न्युयोर्क सिटीमामात्र १७ हजार ८ सय ५६ मा संक्रमण पुष्टी भएको छ । न्युयोर्कको वेष्टचेस्टरमा ४६९१, नासु काउन्टीमा ३२८५, सफल्कमा २२६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com