अन्तर्राष्ट्रिय

हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध

जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको

अप्रिलदेखि विदेशी कामदार ल्याउने नयाँ बिधेयक संसदबाट पारित

जापानको उपल्लो सदनबाट विदेशी कामदार भित्राउने सम्बन्धि बिधेयक पारित भएको छ । चरम श्रमिक अभावको चपेटामा आएका औद्योगिक क्षेत्रमा कामदार ल्याउने सम्बन्धि विधेयक पारित भएसंगै विदेशी कामदार भित्राउन आधिकारिक बाटो

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल जन केली केही दिनमा

बाटोबाट झण्डै ७० मिटर तल बस खस्दा १३ जनाको मृत्यु

भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको

मेक्सिकोकी सुन्दरी भेनेसाले जितीन् मिस वर्ल्डको उपाधि

मिस वर्ल्डको  २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। उनलाई गत

अलग–अलग देश र समुदायका भएपनि कतारमा नेपालीसँग गहिरो प्रेम बस्यो

फिलिपिन्सकी २९ वर्षीय रुजान जोय पैड्रोग मेबुलस ७–८ वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगिन् । त्यहाँ उनले ‘रेड ट्याग’ कम्पनीमा बिक्रेताको काम पाइन् । केही वर्ष काम गर्दै जाँदा त्यही

मलेसियाले पनि नेपालबाट कामदार लैजाने प्रक्रिया रोक्यो, अब नेपाली कामदारको सट्टा- म्यानमार र श्रीलंकाबाट लैजाने

नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता कार्यान्वयन नभएपछि मलेसिया सरकार असन्तुष्ट बनेको छ । नेपालबाट कामदार लैजाने कम्पनीहरुलाई अनुमति दिन मलेसिया सरकारले बन्द गरिदिएको छ । मलेसिया सरकारले देश बाहिरबाट

ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु

ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । बैंक लुट्नका लागि बन्धक बनाइएका पाँच जनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका हुन् ।

इटालीको नाइट क्लबमा भागदौड मच्चियो, ६ जनाको मृत्यु, १०० घाइते

इटालीको एक नाइट क्लबमा अचानक मच्चिएको भागदौडका कारण ६ जनाको ज्यान गएको छ । १०० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको इटालीका

मिस वर्ल्डमा श्रृंखलाको बलियो दावेदारी

धेरैको ध्यान चीनको सान्यामा केही समयपछि हुने ‘मिस वर्ल्ड–२०१८’को फाइनलतिर मोडिएको छ । जहाँ मिस नेपाल श्रृंखला खतिवडा बलियो दाबेदारीको रुपमा प्रस्तुत भएकी छन् ।   नेपाली समयअनुसार आज अपराह्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com