टेक्सासमा ११०६ संक्रमित, डलासमा २४७, कुन काउन्टीमा कति ?


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

टेक्सासमा ११०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको छ ।

टेक्सासको बेक्सारमा ६९ जना, बेलमा १८ जना, ब्राजोरियामा २८ जनामा संक्रमण भएको छ । त्यस्तै कोलिनमा ५३ जना र डलासमा २४७ जनामा संक्रमण भएको छ ।

डेन्टनमा ५१ जना, एला पासोमा १२ जना, फोर्ट बेण्डमा ४६ जना, ग्याल्भेस्टनमा २१ जनामा संक्रमण भएको छ । त्यस्तै ह्यारिसमा १३४ जना, लबकमा १४ जना, म्याकलेननमा २३ जनामा संक्रमण भएको छ ।

मोन्टगोमरीमा २३ जना, ट्यारेन्टमा ७१ जना र ट्राभिसमा ९८ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै विलियम्सनमा २२ जनामा संक्रमण पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य काउन्टीमा संक्रमितको संख्या १० भन्दा कम रहेको छ । सेन्ट्रल टेक्सासमामात्र १३९ जनामा संक्रमण पुष्टी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com