
पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ ।

अंग्रेजी नयाँ वर्ष सन् २०१९ लाई न्युजिल्याण्ड र अष्ट्रेलियामा भव्य रुपमा स्वागत गरिएको छ। सन् २०१८ लाई बिदा गरी नयाँ वर्ष २०१९ को आगमनलाई अक्ल्याण्ड र सिड्नीका स्थानीयले एकै ठाउँमा

अष्ट्रेलियाको सिड्नीमा वर्षा र आंधीका कारणले न्यु इयर इभ प्रभावित भएको छ । वर्षा र आंधीका कारण नयाँ वर्ष मनाउन विभिन्न देशबाट आएका पर्यटकहरु निराश भएका छन् । न्यु इयर

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत फेला परेका छन् ।मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल ल्याउने तयारी गरिएको सिड्नीमा मृत अवस्था फेला परेकी स्मृति आले मगर र एडिलेडस्थित बेस्ट बिचमा

अष्ट्रेलियामा गर्मी मौसम सुरु भएसंगै समुद्रमा डुबेर जीवन गुमाएको बारेमा समाचारहरु आउन थाल्छन् । नेपाली विद्यार्थीका समेत यस्तै दुखद खबरहरु सुन्नुपर्छ । एक भारतीय भने समुद्रमा डुब्दा डुब्दै भाग्यवस बाँचेका

बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँ नेतृत्वको सत्तँरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात

फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।

आइतबार राती बिग बोस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बोस १२ की बिजेता बनिन् । उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ । अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । सेभेन न्युजसंगको कुराकानीमा बालकको

अमेरिकाको सिएटलमा बस्ने एक समाजसेवी एलन नाइमेन (६३) ले मृत्युअघि गरिब बच्चाका लागि ११ मिलियन डलर ( १ अर्ब २३ करोड रुपैयाँ) दान दिएका छन् । अचम्मको कुरा त के
KHASOKHAS