
बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँ नेतृत्वको सत्तँरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात

फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।

आइतबार राती बिग बोस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बोस १२ की बिजेता बनिन् । उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व

अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ । अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । सेभेन न्युजसंगको कुराकानीमा बालकको

अमेरिकाको सिएटलमा बस्ने एक समाजसेवी एलन नाइमेन (६३) ले मृत्युअघि गरिब बच्चाका लागि ११ मिलियन डलर ( १ अर्ब २३ करोड रुपैयाँ) दान दिएका छन् । अचम्मको कुरा त के

बैदेशिक रोजगारीका लागि जापान सरकारले ढोका खुलेको जनाएपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सरकारी तवरबाट जानकारी आएपछि मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। रोजगारीका लागि जापान खुलेको भन्दै केही

सन १९५१ मा १४ वर्षीय अष्ट्रेलियन जेम्स हैरिसनको फोक्सोमा बिमार लागेर सल्यकृया गर्नु पर्यो। उनलाई तीन महिना अस्पातलमा रहदा १३ पोका रक्त संचार गर्नु परेको थियो। उनलाई चाहिएको जती रगत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसंगको सीमा नाका पूर्ण रुपले बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले

फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ

हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने संकेत गरेकी छन् । अभिनेत्री जोलीले बिबिसीसँगको कुराकानीमा भविष्यमा राजनीतिमा आउने संकेत गरेकी हुन् । २० वर्षअघि राजनीतिमा लाग्ने कुरा आफूले अस्वीकार गर्ने अवस्था
KHASOKHAS