अन्तर्राष्ट्रिय

हलिउड अभिनेत्री एन्जोलिना जोली राजनीतिमा आउने संकेत

हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने संकेत गरेकी छन् । अभिनेत्री जोलीले बिबिसीसँगको कुराकानीमा भविष्यमा राजनीतिमा आउने संकेत गरेकी हुन् । २० वर्षअघि राजनीतिमा लाग्ने कुरा आफूले अस्वीकार गर्ने अवस्था

अष्ट्रेलियामा हराइरहेका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव फेला

अष्ट्रेलियामा हराइरहेका नेपाली विद्यार्थी निश्चल घिमिरे मृत अवस्थामा भेटिएका छन् । २२ वर्षीय निश्चल बिहिबार बेलुका ४ बजे देखि हराइरहेका थिए । ग्लेनेल्ज समुद्री किनारबाट हराएका उनको सकुशल उद्धारको लागि

कडा सुरक्षाबीच इराक जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पको विमानको फोटो कसले खिच्यो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको मौका पारेर इराक पुगेर त्यहाँ रहेका अमेरिकी सैनिकसँग भेटघाट गरे । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमबिना नै अचानक इराक पुगेका थिए । ट्रम्पलाई लिएर इराक

सोनम कपुर समलिंगी भएको थाहा पाएपछि अनिल कपुरलाई टेन्सन

अनिल कपुर, सोनम कपुर, राजकुमार राव, जुही चावला स्टारर फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक

८१ वर्षका कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न बन्द गर्यो

बलिउडका अभिनेता एवं हास्यकलाकार अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित

नेपाली पर्यटक अमेरिका जाँदा लाग्ने भिसा दस्तुर बढ्यो

नेपालबाट पर्यटक भिसामा अमेरिका जाने नेपालीहरुको भिसा शुल्क आगामी वर्षबाट बढ्ने भएको छ । यसअघि एक सय डलर तिरे पुग्नेमा अब एक सय ६० डलर तिर्नुपर्ने भएको हो । सञ्चारमन्त्री

कोरियामा हृदयघातका कारण एक नेपालीको मृत्यु

कोरियामा हृदयघातका कारण बिहीबार बिहान एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुमका योगेन फ्याँगु लिम्बु रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए। लिम्बु लामो समयदेखि मधुमेहबाट

अस्ट्रेलियामा नेपाली महिलाको रहस्यमय मृत्यु, कारण खोज्दै प्रहरी

अस्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ। सिड्नीमा गत शनिबार उनको मृत्यु भएको र मृत्यको कारण अहिलेसम्म खुल्ने नसकेको साउथएसिया डटकमले जनाएको छ। ती महिलाको मृत्युका बारेमा अनुसन्धान जारी रहेको

विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा तीन जनाको मृत्यु

चीनको बेइजिङ विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा तीन छात्राको ज्यान गएको छ । प्रयोगशालामा काम गरिरहेको बेलामा बुधबार बिहान विस्फोट भएको थियो । बेइजिङको दमकल विभागले घटनाको बारेमा जानकारी दिएको छ

म्यानपावरले चर्को शुल्क लिएपछि टर्कीबाट फर्काइए ३०० नेपाली कामदार

म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ । म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारलाई रोजगारदाताले फिर्ता गरेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com