
सन् २००४ को फरबरी ४ मा स्थापना गरिएको फेसबुक आजदेखि १५ बर्षमा प्रवेश गरेको छ । मार्क जुकरबर्गले इडुआर्डो साभरिन, एन्ड्रयु म्याककोलुम, डस्टिन मोस्कोभिज र क्राइस ह्युग्ससँग मिलेर फेसबुकको स्थापना

अष्ट्रेलियाको स्टेट अकुपेशन लिस्टबाट केही पेशा हटेका छन् । द सनसाइन राज्यले आफ्नो अकुपेशन लिस्टबाट केही पेशा हटाएको हो । क्विन्सल्याण्डको माइग्रेसन वेबसाइटमा उल्लेख गरे अनुसार, बिजनेस एण्ड स्किल्ड माइग्रेसन

अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुले सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छन् । संजय सेन्चुरी, कपिल सापकोटा, सागर कुँवर, नविन, नीरज शर्मा, अक् जी थिङ्ग लगायतको समूहले ल्याएको उक्त म्युजिक

दक्षिण एसियाबारेको खुफिया ब्याख्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई विगतमा भारतकै भाग रहेको बताएका छन् । टाइमका लागि जोन वालकोटले समाचार प्रकाशित गरेका छन् । टाइम म्यागाजिनका अनुशार ट्रम्पका सल्लाहकारले

अष्ट्रेलियामा हरेक नियम तथा कानुनलाई कडाइका साथ लागू गरिन्छ । यसको उदाहरण पछिल्लो समय पर्थमा घटेको एक घटनाले समेत दिएको छ । अष्ट्रेलिया डेको समयमा परेडका कारण कतिपय सडकमा ‘नो

अष्ट्रेलियाको सिड्नीमा दिउँसोको गर्मी समयमा कारभित्र एक्लै रहेको बच्चाको निधन भएको छ । तातो कार भित्र बन्द भएको एक वर्षको बच्चाको निधन भएको हो । आइतबार दिउँसो ३ :३० को

अष्ट्रेलियामा पछिल्लो समय ट्याक्स रिफन्डको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको छ । अष्ट्रेलियन ट्याक्स अफिसले सुचना जारि गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ । अधिकारिहरुका अनुसार, पैसा ठगी

भेनेजुएलाको सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयले वासिंटन डिसीमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेर धारणा मागेको समाचार सत्य नभएको राजदूत डाक्टर अर्जुनकुमार कार्कीले दावी गरेका छन् । खसोखाससँग कुराकानी गर्दै कार्कीले अमेरिकी विदेशमन्त्रालयका

भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुआन गुआइडोका समर्थकहरुले देशब्यापी प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति निकोलस मडुरोलाई पछाडि हट्न र नयाँ राष्ट्रपतीय चुनावको घोषणा गर्न माग गरेका छन् । गत महिना

विदेशी कामदार माथिको दलाली नियन्त्रण गर्न जापान सरकारले कडा नियम ल्याउने भएको छ । जापानमा जागिरको खोजीमा रहेका विदेशीहरुलाई काममा लगाइदिन्छु भन्दै मोटो रकम असुल्ने त्यस्ता दलालमाथिको नियमन कडा पार्ने
KHASOKHAS