अन्तर्राष्ट्रिय

मोबाइलमा अश्लिल भिडियो भेटिएपछि अष्ट्रेलियाको एयरपोर्टबाटै भारतीय युवक पक्राउ

अष्ट्रेलियाको पर्थ एयरपोर्टबाट एक भारतीय युवक पक्राउ भएका छन् । ३२ वर्षीय उनी मलेसियाबाट अष्ट्रेलिया आउने क्रममा एयरपोर्टबाट नै पक्राउ परेका हुन् । ती युवकको मोबाइल जांच गर्ने क्रममा उनको

अष्ट्रेलियामा नेपाली विद्यार्थीले पाउने काम र कमाई

अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो ।

अष्ट्रेलियामा १२ वर्षिया बालिकाले जन्माएको बच्चाको बाबु १४ वर्षीय बालक रहेको खुलासा

अष्ट्रेलियाको पर्थमा केही दिन अगाडी १२ वर्षीय बालिकाले सन्तान जन्माएकी थिइन् । प्रहरीले ती बालिकाको नाम र अरु परिचय गोप्य राखेको छ । ती बालिकाले घरमा नै बच्चा जन्माएपछि उनी

अष्ट्रेलियामा यो वर्ष कम दक्षता र कमजोर अंग्रेजी भएकाहरुलाई पनि पीआरको अवसर

अष्ट्रेलियामा बसाईसराई गरि आउने विदेशीहरुको संख्या बढिरहेको छ। तर, बसाइसराई गरेर आउने तथा पढाइको लागि आउने अधिकांश सहरी क्षेत्रमै ‘सेटल’ हुन्छन् । त्यसैले अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्या तिव्र रुपले बढिरहेको

अष्ट्रेलियाको भिसा प्रणालीमा २०१९ मा हुने पाँच महत्वपूर्ण परिवर्तनहरु

अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष

राष्ट्रपति ट्रम्पको विशेष बार्षिक सम्बोधन फरबरी ५ मा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष बार्षिक सम्बोधन फरबरी ५ मा हुने भएको छ । प्रतिनिधिसभाकी समामुख न्यान्सी पेलोसीले फरबरी ५ का लागि दिएको सुझाव ह्वाइट हाउसले स्वीकारेको हो । राष्ट्रपति

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, ५ प्रहरी घाइते

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा कम्तीमा पाँचजना प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको छ । घाइते प्रहरी अधिकारीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीमाथि गोली चलाउने एकजना व्यक्ति जवाफी कारवाहीमा मारिएको

अमेरिकामा जनताबाट कट्दै राष्ट्रपति ट्रम्प, सार्वजनिक भयो यस्तो प्रतिवेदन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने

फ्री भिसा र टिकटको कोटा दुरुपयोग गर्दै टर्की पठाएर ३० करोड ठगी

फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको

भेनेजुएलाका सन्दर्भमा ‘प्रचण्ड’को बक्तब्यप्रति अमेरिकाले माग्यो स्पष्टीकरण

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । दाहालले जारी गरेको विज्ञप्तिबारे

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com