
अमेरिकाको लुजियानामा एकजना २१ बर्षीय युवाले बुबाआमा र अरु तीनजनाको हत्या गरेको प्रहरीले जनाएको छ । डाकोटा थेरियोट नामको उक्त युवाले दुई स्थानमा गोली हानेर पाँचजनाको हत्या गरेको जनाइएको छ

निरन्तर चिसो बहाबका कारण जापानका धेरै क्षेत्रहरुमा आइतबार भारी हिउँ पर्ने यहाँका मौषम अधिकारीहरुले जनाएका छन् । हिउँका कारण हुनसक्ने जोखिमका लागि सतर्क रहन उनीहरुले आग्रह समेत गरेका छन् ।

अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवा प्रदान गर्दै आएका इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरेको छ । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन रहेर पनि एकअर्कासँग जोडिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताका लागि सरकार शटडाउन अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । संसदका दुबै सदनबाट पारित उक्त विधयेकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि सरकार शटडाउन अन्त्य भएको

टेक्सासको एथेन्समा स्कुलबस र ट्रेन एकआपसमा ठोक्किदा एकजना विद्यार्थीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । ज्यान गुमाउने विद्यार्थी माध्यामिक विद्यालयका छात्र रहेको जनाइएको छ । घाइते

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन तीनसाताका लागि अन्त्य गर्नेसम्झौतामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएका छन् । उक्त सम्झौतमा राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि माग गर्दै आएको रकम भने

अष्ट्रेलियाको तापक्रम शुक्रबार दश वर्ष यताकै उच्च रह्यो । ४६ डिग्रीसम्म तापक्रम पुग्दा बिजुली आपूर्तिमा समेत समस्या देखियो । खेल्दा खेल्दै गर्मीका कारण बालबालिका बेहोस भएका खबरहरु समेत बाहिरिएका छन्

मलेशियामा राजाले गद्दी परित्याग गरेपछि त्यहाँको राजसभा मजलिस राजा-राजाले पहाङका सुल्तान अब्दुल्लाहलाई मतदानबाट नयाँ राजा छानेको छ। दुई वर्षअघि पाँच वर्षका लागि राजा छानिएका सुल्तान मुहम्मद पञ्चमले केही हप्ताअघि अचानक

अष्ट्रेलियाको ब्रिसबेनमा ट्वाइलेटको कम्बोड भित्र सर्प भेटिएको छ । ५१ वर्षिया हेलेन रिचार्डस् नाम गरेकी महिला ट्वाइलेटमा बस्दा उक्त सर्पले टोक्यो । सर्पले तोकेपछि उनी अत्तालिएर उठेकी थिइन् । उक्त
KHASOKHAS