युएस इमिग्रेशन

चालु आर्थिक बर्षमा ९ लाख कागजपत्रविहिनलाई पक्राउ गर्ने अमेरिकी सरकारको योजना

चालु आर्थिक बर्षमा ९ लाखभन्दा धेरै कागजपत्रविहिनहरुलाई पक्राउ गर्ने योजना रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्चेन निल्सेनले बताएकी छिन् । उनले चालु आर्थिक बर्षमा मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश

टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२ मा ल्याइदै

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरेको डाका र मातृभूमिमा कुनै बिपत्ति वा समस्याका कारण उक्त देशका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२

नक्कली कागजात सहित कलाकार भिसा फाइल गरिदिनेलाई न्युयोर्कमा १० बर्ष जेल

नक्कली कागजातहरु तयार गरेर कलाकारका लागि पी थ्री भिसा फाइल गरिदिएको अभियोगमा न्युयोर्कको एउटा गैर नाफामुलक संगीत संस्थाको नेतृत्व फन्दामा परेको छ । बु्रकलिनको संघीय अदालतमा चलेको मुद्दामा उनीहरु आफूहरु

अमेरिकाका सरकारी कलर आईडी नै प्रयोग गरेर ठगहरु सकृय

अमेरिकामा सरकारी टेलिफोनका कलर आइडीहरु चोरेर ठगहरु सकृय रहेको भन्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलको अफिसले सचेत गराएको छ । ठगहरुले गर्ने यस्ता फोन आउँदा कलर आइडीमा सरकारी फोन

ताजा रिपोर्ट : युएससीआईएसबाट कति एसाइलम स्वीकृत ?

अमेरिकी सरकारको युएससीआईएसबाट सन् २०१८ मा स्वीकृत भएका र अस्वीकृत भएका एसाइलमको विवरण युएससीआईएसले सार्वजनिक गरेको छ । युएससीआईएसको रिपोर्ट अनुशार युएससीआईएसमा पेन्डिङ एसाइलमको संख्या अहिले झण्डै ३ लाख रहेको

सोमबार न्युयोर्क सिटी र लङ आइल्याण्डका युएससीआईएस र एसाइलम अफिस बन्द

सोमबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका फिल्ड अफिस र एसाइलम अफिसहरु बन्द भएका छन् । युएससीआईएस प्रवक्ता क्याथरिन टिकचेकका अनुशार मार्च ४ सोमबारका लागि तय

यस्तो बाकस जस्तो घरमा भेटिए अमेरिकामा ६९ कागपत्रविहिन

अमेरिकाको न्यु मेक्सिकोमा २० चौडाई र २० फुट लम्बाई भएको एउटा बाकसजस्तो घरभित्र लुकाएर राखिएको अवस्थामा ६९ कागजपत्रविहिन आप्रवासीहरुलाई फेला पारिएको छ । मानवतस्करहरुले कागजपत्रविहिनहरुलाई लुकाईछिपाई राख्नका लागि त्यस्तो घरको

एक्सक्लुसिभ : २०१८ मा १७ हजार १ सय ९१ नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत

आर्थिक बर्ष २०१८ मा १७ हजार १ सय ९१ जना नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको छ । अमेरिकाको सरकारी तथ्यांकलाई आधार मान्दा कुल ३३ हजार ३ सय ६१ जना

७२ हजारलाई अमेरिकामा १८ महिना संरक्षणकालागि सिनेटमा दुईदलीय बिल

रिपब्लिकन र डेमोक्रेटिक सिनेटरहरुले बिहिबार अमेरिकी सिनेटमा झण्डै ७२ हजार भेनेजुएलाका नागरिकलाई अमेरिकामा अस्थायी रुपमा संरक्षण प्रदान गर्नका लागि बिल पेश गरेका छन् । भेनेजुएलामा व्यप्त अराजकतापछि देश छाडेका उनीहरुलाई

अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने नीति टेक्सासमा विस्तार गरिदै

गतमहिनादेखि क्यालिफोर्नियाको सान डिएगो टिवाना सिमाक्षेत्रमा लागु गरिएको माइग्रेशन प्रोटेक्सन प्रोटोकल अमेरिकी सरकारले टेक्सास क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ । यो नीति अन्तरगत अमेरिकी पोर्ट अफ इन्ट्रीमा आएर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com