कोभिड १९ अपडेट

क्यालिफोर्नियाले अमेरिकामा कागजपत्रविहिनलाई पाँचपाँच सय डलर दिने

क्यालिफोर्नियाले कोराना महामारीबाट प्रभावित कागजपत्रविहिनका लागि १२५ मिलियन डलरको कोष घोषणा गरेको छ । हरेक कागजपत्रविहिनलाई ५ सय डलरका दरले राहत प्रदान गरिने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घोषणा गरेका छन्

न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै बिते पवन

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो

न्युयोर्कमा नेपालीको गुपचुप मृत्यु : २ साताअघि मृत्यु भएका राईको बल्ल सनाखत

कोरोनाको महामारी फैलिएयता न्युयोर्कमा नेपालीका गुपचुप मृत्यु भएका खबर आउन थालेका छन् । खासगरी अमेरिकामा एक्लै बस्दै आएका र समुदायसँगपनि सम्पर्कमा नरहेका  नेपालीको अस्पताल र घरमा मृत्यु भएकोमा उनीहरुको मृत्युको

कोरोना संक्रमणबाट लण्डनमा ५८ वर्षीय श्रेष्ठको निधन

कोरोना भाइरसको संक्रमणबाट साउथ ईस्ट लण्डनको प्लमस्टिडनजिक वीकह्यम लेनमा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा लक्ष्मण श्रेष्ठको निधन भएको छ । लण्डनको गाइज अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान श्रेष्ठको निधन

कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु

कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ । झण्डै ३ सातादेखि बिरामी रहेका ४८ बर्षका ती नेपालीको आज विहानै निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि

संक्रमित परिवार : तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको

विरामीको गोपनीयता राखिदिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिभिन्न जिल्लामा गरिएको र्यापिड डाइनोष्टिक टेष्टमा केहीको रिपोर्ट पोजिटिभ आएको जनाएको छ । यस्तै मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित सनसिटी कोलोनीमा दुई संक्रमितसंगै आशंका गरिएको वुहारीको भने रिपोर्ट

सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा सबैको परीक्षण, नतिजा नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेष्‍ट विधिबाट कोभिड–१९ को परीक्षण गर्दा (ब्लक ए) मा बस्‍ने सबैजनाको नतिजा नेगेटिभ आएको छ। अपार्टमेन्टमा बस्ने दुईजनामा हिजो, २ वैशाखमा कोभिड–१९ पुष्‍टि भएपछि त्यहाँ

आइसोलेसनवार्डबाट १९ वर्षीया युवतीको भनाइ : म सञ्चै छु, तपाईलाई कस्तो छ ?

बलेवा, ३ वैशाख अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com