कोभिड १९ अपडेट

७ बर्ष अघि नेपालबाट आएकी ८२ बर्षकी हजुरआमाको कोरोनाबाट मेरिल्याण्डमा निधन

अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । पहिले देखि नै दम र

न्युयोर्क सिटीमा आजदेखि कामदारलाई मास्क अनिवार्य

न्युयोर्क सिटीमा आजदेखि अत्यावश्यक कामदारलाई मास्क अनिवार्य गरिएको छ । काममा रहँदा सर्वसाधारणको सम्पर्कमा आउने अत्यावश्यक कामदारले मास्क लगाउनुपर्ने वा अन्य कपडाले अनुहार छोप्नुपर्ने भएको छ । आजदेखि लागु हुनेगरी

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंका,पाटन अस्पताल भर्ना

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ ।

हट्टाकट्टा देखिने गुरुङको बेलायतमा कोरोना संक्रमणबाट आज निधन

कोरोना भाइरसको संक्रमणले बेलायतमा थप एक जना नेपालीको मृत्यु भएको छ । यो समाचार त्यहाँबाट प्रकाशित हुने नेपाली लिंकले प्रकाशित गरेको छ ।  ६५ वर्ष उमेरका ‘हट्टाकट्टा’ देखिने भूपू गोर्खा

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३१ पुग्यो

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । भारतमा अहिलेसम्म

चीनमा एक महिनापछि एकैदिन १०८ नयाँ संक्रमित भेटिए

चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो । संक्रमितमध्ये ९८ जनाले

विपक्षी दल र नागरिकबाट आलोचित टर्कीका गृहमन्त्रीले दिए राजीनामा

विश्वभर कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पदबाट राजीनाममा दिएका छन् । कोरोना भाइरस विश्वबाटै निर्मूल गर्नु सबै एकजुट हुनुपर्ने धारणा आइरहेका बेला त्यहाँका गृहमन्त्रीले भने

चार दिनका लागि वीरगंजमा अधोषित ‘कफ्यु’ औषधि पसल खुल्ने

तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे ।

कैलालीमा थप एक महिलामा कोरोना संक्रमणको पुष्टि

कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com