कोभिड १९ अपडेट

आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्रीको निर्देशन,अलपत्र मजदुरको बारेमा मौन

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न समेत प्रधानमन्त्रीले

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, आजमात्रै १४ थपिए

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरको एक मस्जिदमा लुकेर बसेको अवस्थामा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको पुष्टि भएको हो ।

कोसी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा देखियो कोरोना

कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पताल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा

चीनले झण्डै एकतिहाई मृत्यु लुकाएको खुलासा, आज थप १२९० मृत्यु सार्वजनिक

अन्तत चीनका अधिकारीहरुले वुहानमा मृत्यु भएका थप १२९० जनाबारे सार्वजनिक गरेका छन् । चीनमा कोरोनाभाइससका कारण मृत्यु भएकामध्ये यी झण्डै एकतिहाईको मृत्यु सार्वजनिक गरिएको थिएन । अप्रिल १७ सम्म चीनमा

पाटन अस्पतालमा पीसीआर मेसिन जडान,आइसोलेसना ९० जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको परीक्षण, नियन्त्रण र उपचारको लागि सुदूर पश्चिम प्रदेशमा ३८ जना चिकित्सकहरूको टोली खटाइएको बताएको छ । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो ९ करोड ५० लाख बजेट !

राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण

१२३ नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिए

भारतका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका एक सय २३ जना नेापालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीकाे सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतकै क्वारेन्टाइनमा बसेका एक सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली

२२८ विदेशी लिएर टाइटन काठमाडौंबाट लण्डन उड्यो

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका विदेशीहरुका लागि काठमाडौंस्थित संयुक्त अधिराज्य (बेलायत)ले झिकाएको तेस्रो तथा अन्तिम चार्टर उडान दुबई हुँदै लण्डनका लागि उडेको छ । चार्टर उडान २:४० मा लण्डनका लागि

ड्राइभरकी छोरी, जसले पहिलोपटक कोरोना भाइरस पत्ता लगाइन्

कोभिड– १९ नयाँ किसिमको संक्रमण हो । तर, यो संक्रमण सन् १९६४ मै पत्ता लागेको प्रजातिको कोरोना भाइरसका कारण हुने गर्छ । मानिसमा कोरोना भाइरस पहिलोपटक पत्ता लगाउने डा. जुन

इटालीमा कोरोनाबाट सय चिकित्सकको मृत्यु, १० प्रतिशत संक्रमित

इटालीमा कोरोना भाइरस संक्रमण भेटिएको दिनदेखि अहिलेसम्म सय चिकित्सकको मृत्यु भएको रोमको जनस्वास्थ्य संस्था (आइएसएस)ले जनाएको छ । उनीहरू बिरामीको उपचार गर्ने क्रममा संक्रमित भएका थिए । मृतकहरूमा सेवा निवृत्तदेखि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com