मौषम

शिकागो लगायतका क्षेत्रमा आज टोनार्डो र असिना

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा आज टोनार्डो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले जानकारी दिएका छन् । शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब

मौसम बदलीसँगै वर्षा र हिमपात हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी

आज र भोलि धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (बुधबार) र भोलि (बिहीबार) देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार पश्चिमी

यस्तो छ आगामी ३ दिनको मौमस पूर्वानुमान

आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि मौसम धुम्म हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा

आजको मौसम: देशका केहि ठाउँमा पानी र हिउँ पर्ने

सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने

न्युयोर्कमा हिमपात, तापक्रम माइनस (फोटो फिचर )

न्युयोर्कमा आज हिमपात भएको छ । हिमपात हुनु अगाडिसम्म न्युयोर्कको तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो । दिउसो १ बजेदेखि हिमपात सुरु भएकोमा कतिपय स्थानमा राती ८ बजेसम्म हिमपात

आजदेखि देशभरीकै मौसममा सुधार

देशभरीकै मौसममा आजदेखि विस्तारै सुधार हुने भएको छ । तराईका केहि स्थानमा लागेको हुस्सुरकुहिरो अपरान्ह पछि बिस्तारै हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार र बिहीबार देशभरी कै मौसम

न्युयोर्कमा भोलि ५ इन्चसम्म हिमपात, तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म

न्युयोर्कमा भोलि ५ इन्चसम्म हिमपात हुने मौषमविदहरुले जनाएका छन् । हिमपात हुनु अगाडिसम्म न्युयोर्कको तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झर्ने भएको छ । दिउसो १ बजेदेखि हिमपात सुरु हुने र

हिमपातः थुरथुर काप्दै परीक्षा दिन पुगेका विद्यार्थी लेख्न नसकेर रोए

हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिउँको कम्बल, २० इन्चसम्म हिमपात, ७७० उडान रद्द

सोमबार अमेरिकाको उत्तरपूर्वी क्षेत्रले हिउँको कम्बल ओढेको छ । न्युयोर्क, न्युजर्सी लगायतका कैयन क्षेत्रमा दिनभर हिमपात भएको छ भने कतिपय क्षेत्रमा राती अबेरसम्म हिमपात हुने अनुमान गरिएको छ । मासाचुसेट्स,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com